"धान" का संशोधनहरू बिचको अन्तर

सा
बोट: स्वचालित पाठ परिवर्तन (-अंगहरू +अङ्गहरू)
सा (clean up, replaced: अष्ट्रेलिया → अस्ट्रेलिया स्वतःविकी ब्राउजर प्रयोग गर्दै)
सा (बोट: स्वचालित पाठ परिवर्तन (-अंगहरू +अङ्गहरू))
पात
 
प्रत्येक आँख्लाको डाँठमा एउटा चौडादार पात रहेको हुन्छ, जो प्रत्येक डाँठको कुनामा जन्मछ। प्रत्येक पातमा तल दिइएका अंगहरूअङ्गहरू हुन्छन्:
 
पातको दाप
 
अन्न
धानको दाना पाकेको अण्डाशय हो, जसमा लेमा र शंकु राम्रोसँग जोडिएको हुन्छ। भुस वा बियाँका अन्य स-साना अंगहरूसहितअङ्गहरूसहित लेमा र शंकु धानको छिल्का निकाल्दा हटाइन्छ। धानको दाना एक क्यारियोपसिस फल हो, जसमा एउटा दाना पातलो झिल्लीसितै अण्डाशय (बीजथैली)-मा विलय हुन्छ वा गर्भाधान गर्छ। बीजमा बीजकोष र भ्रुण हुन्छ। भ्रुण धेरै सानो हुन्छ अनि क्यारियोपसिसको अघिल्तिर रहेको हुन्छ। यसले भ्रुण पात (प्लमुल) र मूल जरा (रेडिकल)-लाई साथमा लिएको हुन्छ। यसलाई पानीमा भिजाएपछि वा माटोमा रोपेपछि रेडिकल जरा भएर अनि प्लमुल डाक्ला भएर बढ्छ।
 
धानले अन्नको आकार, आकृति, बियाँको रङ्ग र चामलको दानामा उल्लेखनीय विभिन्नता देखाउँदछ। धानको कोसा छोटो मोटो वा छोटो पातलोदेखि लिएर लामो मोटो वा लामो पातलोसम्म हुनसक्छ। धानको कोसाको लम्बाइ, चौडाइ र लम्बाइ/चौडाइ अनुपातको आधारमा धानलाई पाँच श्रेणीमा बाँडिएको छ। धानका विभिन्न समूहको विभेद निम्न प्रकारले गर्न सकिन्छ:
६७,७३०

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/873636" बाट अनुप्रेषित