"हरिण" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा clean up, replaced: अष्ट्रेलिया → अस्ट्रेलिया स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति १:
{{Taxobox
|name = हिरण
 
हिन्दी मै इसे हिरण कहते है
पङ्क्ति २९:
 
[[image:MuleDeer ModocCounty.jpg|250px|thumb]]
मृगहरू पृथ्वीभरि व्यापकरूपमा उपस्थित छन्। यी जनावरहरू अन्टार्कटिका र अष्ट्रेलियाअस्ट्रेलिया बाहेक सबै महादेशका रैथाने जनावरहरू हुन्। यद्यपी हाल अफ्रिका महादेशमा मात्र मृगको रैथाने प्रजातिको रूपमा रतुवामृग अस्तित्वमा रहेको छ। अहिले यीनिहरू अफ्रिका महादेशको उत्तर पश्चिमी क्षेत्रको एटलस पर्वत शृङ्खलामा मात्र सिमित भएका छन्।
मृगहरू उत्तरी टुन्ड्रा प्रदेश देखि उष्णप्रदेशीय जङ्गलहरूमा समेत पाइन्छन्। यीनीहरू जहिले पनि जङ्गलसँग सम्बन्धित भएपनि मृगका धेरै प्रजातिहरू जङ्गल र खुला मैदानहरूका बीचका भूभागहरूमा बस्ने गर्छन्। मृगका अधिकतम प्रजातिहरूले विश्वभर शितोष्ण प्रदेशका मिश्रित सदाबहार जङ्गल, हिउ पर्ने क्षेत्रका कोणधारी जङ्गल, उष्णप्रदेशीय मौशमी सुख्खा जङ्गल, घासेमैदानहरू र खुल्ला मैदानहरूलाई आफ्नो वासस्थानको रूपमा प्रयोग गरेको पाइन्छ। खुल्ला भूभागहरूमा उम्रिने पोथ्राहरू, घास र झारपातहरू नै मृगको मनपर्ने आहार भएको हुनाले जङ्गलहरूमा भएको मानव अतिक्रमणले समेत यीनीहरूलाई केही हदमा सङ्ख्या वृध्दीमा सघाउ पुर्याएको छ। प्रसस्त आहारको उपलब्धताले गर्दा वन फडानीका कारण निर्मित खुल्ला तथा घासेमैदानहरूमा यीनीहरूको घनत्व बढीरहेको पाइन्छ। यसका साथसाथै ती क्षेत्रका आसपासका खेतीपाती गरिएका जमीनहरूले समेत मृगलाई फाइदा पुर्याएको पाइन्छ, तैपनि घना जङ्गलहरू तथा झाडीहरूबीना यीनीहरूको पोषण र सङ्ख्या वृध्दि असम्भब छ।
 
"https://ne.wikipedia.org/wiki/हरिण" बाट अनुप्रेषित