"बँदेल" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा clean up, replaced: अष्ट्रेलिया → अस्ट्रेलिया स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति १९:
|range_map_width= 250px
|range_map_caption= Reconstructed range of wild boar (green) and introduced populations (blue). Not shown are smaller introduced populations in the [[Caribbean]], [[sub-Saharan Africa]] and elsewhere (such as the southwest of Australia.).<ref name=iucn>{{IUCN2008|assessors=Oliver, W. & Leus, K.|year=2008|id=41775|title=Sus scrofa|downloaded=6 March 2013}} Database entry includes a brief justification of why this species is of least concern.</ref><ref name=Kingdon>Kingdon, J. (1997). ''The Kingdon Guide to African Mammals.'' Academic Press Limited. ISBN 0-12-408355-2</ref>}}
'''बँदेल''' अथव '''बनेल''' [[सुँगुर]] जस्तो देखिने एक जंगली [[जनावर]] हो । बनेललाई '''बराह''', अथवा '''वन सुँगुर''' भनेको पनि सुनिन्छ । कसैले यसलाई कतर्नो (कपडा काट्ने कैंची) जस्तो दाँत भएकोले यसलाई कतर्ने पनि भन्छन् । यो मुख्यतया [[एसिया|एसिया]] तथा [[युरोप]]का भूभागमा पाइन्छ भने [[अफ्रिका]], [[अस्ट्रेलिया|अष्ट्रेलिया]] र [[संयुक्त राज्य अमेरिका|अमेरिका]]मा पनि कतै कतै पाईने गर्छ । बनेल तराइ पहाड सबै ठाउँमा पाइने जनावर हो ।
 
==सन्दर्भ सूची==
पङ्क्ति ३०:
 
{{ठुटो}}
 
[[श्रेणी:नेपालमा पाइने जनावरहरू]]
[[श्रेणी:जनावरहरू]]
"https://ne.wikipedia.org/wiki/बँदेल" बाट अनुप्रेषित