"स्तनपान" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-कानून +कानुन)
सा बोट: स्वचालित पाठ परिवर्तन (-महत्व +महत्त्व)
पङ्क्ति १:
[[File:breastfeeding infant.jpg|right|thumb|आमाको दूध चुसिरहेको नवजात शिशु]]'''स्तनपान''' ([[:en:Breast Feeding|Breast Feeding]]) आमाले शिशुलाई जन्म दिएपछि आफ्नो स्तन बाट निस्कने प्राकृतिक दूध चुसाउने क्रिया हो । गर्भधारणको प्रक्रियासँगै आमाको स्तनमा दूध बहन्न थालेको हुन्छ । पहिलो बिगौते दूध बच्चाको लागि अमृत समान हुन्छ, त्यसले बच्चालाई धेरै रोगहरूबाट लड्नसक्ने प्रतिरोधात्मक क्षमता बढाउँछ । स्तनपान र सघनतालाई [[परिवार नियोजन]]को माध्मको रूपमा पनि लिइन्छ । जति बढि पटक आमाले दूध चुसाउछिन् त्यतिनै बढि अस्थाइ बाँजोपानको अवधि बढेर जान्छ । यो कार्य ज्यादै पुरानो प्रचलन हुनुका सथै प्राकृतिक र स्वस्थकर पनि छ । [[File:Breastfeeding-icon-med.svg|thumb|अन्तरराष्ट्रिय स्तनपानको चिह्न]]
 
== महत्वमहत्त्व ==
स्तनपान गर्ने, गराउने चलन संसारमा स्तनधारीहरूको विकास जहिलेदेखि भयो उहिलेदेखि नै हुँदै आएको हो । तर विश्वमा आएका अनेक परिर्वतनहरूका कारण स्तनपान गराउने प्रचलन घटेको देखिएको छ । यही कारण स्तनपान गराउने प्रचलनलाई निरन्तरता दिन बेलाबेलामा महिलाहरूका लागि सूचनाको पनि आवश्यकता अनुभव गरिएको छ । <ref name=":0">[http://ne.vikaspedia.in/health/91c93993e901-92e93993f93293e93993094291593e-93293e91793f-92191594d91f930-93994190192694892892894d/92e93993f93293e-930-91593f93694b930-93894d93593e93894d92594d92f-93892e93894d92f93e-930-92a93093f93593e930-92893f92f94b91c928/93894d92492892a93e928#section-1 स्तनपान]</ref>
 
पङ्क्ति १३१:
स्वास्थ्य केन्द्रमा कृत्रिम दूधका पोस्टर र अन्य प्रचार सामग्री टाँस्न प्रतिबन्ध लगाउनुहोस् । पाउडर दूध बनाउने कम्पनीका नमुना वा उपहारहरू नलिनुहोस् । र तिनका प्रतिनिधिहरूलाई स्वास्थ्य केन्द्रमा छिनै नदिनुहोस् ।
 
कामदारहरुलाई स्तनपानको महत्वबारेमहत्त्वबारे शिक्षा दिनुहोस् । महिलाहरुलाई उनीहरुका नानीलाई स्तनपान गराउने वा दूध निकाल्न सक्ने स्थान उपलव्ध गराउनुपर्छ ।
 
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/स्तनपान" बाट अनुप्रेषित