"शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-बि.सं. +वि.सं.)
सा बोट: स्वचालित पाठ परिवर्तन (-महत्व +महत्त्व)
पङ्क्ति ३४:
 
==इतिहास==
यस क्षेत्रको संरक्षणको इतिहासलाई हेर्दा सन १९७६ मा जलाधार संरक्षण क्षेत्रको रुपमा शिवपुरी जलाधार संरक्षण वोर्डद्वारा संरक्षण सुरु गरि १९७८ मा शिवपुरी संरक्षीत जलाधार क्षेत्र कायम भएको पाइन्छ। त्यसैगरी सन १९८४ मा शिवपुरी जलाधार तथा वन्यजन्तु आरक्ष घोषणा भएको थियो। यसै नामानुसार यस क्षेत्रको आवस्यक संरक्षण तथा व्यवस्थापनका कार्यहरु हुदै जाँदा यो क्षेत्रको महत्वलाईमहत्त्वलाई अझै बढि मूल्याङ्कन गरी सन् २००२ मा नेपाल सरकारबाट शिवपुरी राष्ट्रिय निकुञ्जको रुपमा राजपत्रमा सूचना प्रकाशित भएको थियो। नागार्जुन वनक्षेत्र तत्कालिन राजा विरेन्द्रको निजि वनको रुपमा रहेको र राजा विरेन्द्रको वंशनास भइसकेको परिवेशमा देशको राजनीतिक परिवर्तनसँगै सो वनक्षेत्रलाई राष्ट्रियकरण गर्ने राजनीतिक निर्णयानुसार सन २००९ मा १५ वर्ग कि.मि. क्षेत्रफल ओगटेको नागार्जुन वन क्षेत्रलाई समेत शिवपुरी राष्ट्रिय निकुञजमा गाभि शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज नामाकरण गरिएको हो।<ref>{{cite journal |author=Kunwar, K. J. |year=2008 |title= Payment for Environmental Services in Nepal (A Case Study of Shivapuri National Park, Kathmandu, Nepal) |journal= The Initiation |volume=63 |page= 63–72 |url=http://www.nepjol.info/index.php/INIT/article/viewFile/2525/2252?origin=publication_detail}}</ref>
 
धेरै अगाडि देखी नै काठमाण्डौ उपत्यकामा यस निकुञ्जको ठूलो महत्वमहत्त्व रहँदै आएको छ । काठमाण्डौ उपत्यकामा दैनिक खपत हुने हजारौ लिटर पिउने पानीको मुलस्रोत भएका कारण पनि यस निकुञ्जको
महत्वमहत्त्व इतिहास काल देखी नै रहँदै आएको छ । वि.सं. २०५८ मा काठमाडौँ, नुवाकोट र सिन्धुपाल्चोक जिल्लाको १४४ वर्ग कि.मि. भुभाग ओगटी शिवपुरी राष्ट्रिय निकुञ्जको रुपमा
यस निकुञ्जलाई स्थापना गरिएको थियो । त्यस पश्चात यस निकुञ्जलाई पुनः वि.सं. २०६५ मा नागार्जुन वन संरक्षण क्षेत्रको काठमाण्डौ र धादिङमा पर्ने १५ वर्ग कि.मि. भूभाग समेटी कुल १५९ वर्ग कि.मि.
मा फैलाइएको थियो ।
पङ्क्ति ९५:
*चट्टान आरोहणको अभ्यास क्षेत्र ।
 
==भ्रमणको लागि आकर्षण र महत्वपूर्णमहत्त्वपूर्ण क्षेत्र==
===धार्मिक सम्पदा===
यस शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा विभिन्न प्रकारका धार्मिक आकर्षण र महत्वकामहत्त्वका क्षेत्रहरु छन् ।
बागद्वार, कागेश्वरी, मणिचूड, तारकेश्वर, सुन्दरीमाई, विष्णुपादुका, नागीगुम्बा, पचलीभैरव शान्तिगुफा,
नागदेवता, जामाचो गुम्वा गणेश मन्दिर आदि यहाँका प्रसिद्ध धार्मिक सम्पदामा पर्दछन् ।