"शारदा शर्मा" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-काठमाडौं +काठमाडौँ)
सा बोट: स्वचालित पाठ परिवर्तन (-महत्व +महत्त्व)
पङ्क्ति ८६:
उनका नियात्राहरू विचारवान कृति हुन् । प्रकृति वर्णन र ‘यसो गर्‍यौं, उसो गर्‍यौं’ भन्दा माथि उक्लेर उनका निबन्ध पाठकलाई सान्दर्भिक विषयमा आफ्नो विचार पनि पस्कन सफल छिन् । उनी परिस्थितिजन्य भावना पनि ज्यादै मीठो पाराले अभिव्यक्ति गर्छिन् जो स्वयम् सत्यका टुक्राहरूजस्ता लाग्छन्। आफू स्वयम् महिला हुनाले पनि हुनुपर्छ, उनलाई आफू पुगेका ठाउँका महिलाहरूका अवस्था र गतिविधिप्रति विशेष चासो छ।<ref name="sahityasangraha">{{cite web|url=http://sahityasangraha.com/2016/09/04/%E0%A4%AD%E0%A5%81%E0%A4%87%E0%A4%81%E0%A4%AB%E0%A5%82%E0%A4%B2%E0%A4%95%E0%A5%8B-%E0%A4%A6%E0%A5%87%E0%A4%B6-%E0%A4%AE%E0%A4%BE/|title=पुस्तक समीक्षा : ‘भुइँफूलको देश’मा|trans-title=|first=नीरज |last=लवोजु |website=sahityasangraha.com|date=September 4, 2016|accessdate=2018-04-11}}</ref>
 
उनले उपन्यास 'कम्प'मा नारी पात्रलाई विशेष महत्वमहत्त्व दिएर महिलाको सामाजिक, आर्थिक र मनोवैज्ञानिक पाटो केलाउने प्रयास गरेकी छिन् र महिला हिंसा र यससँग जोडिएका आम मुद्दाको चर्चा गर्दै उनले महिलामा हुर्कंदै गएको विद्रोही चेत देखाएकी छिन् ।<ref name="annapurnapost">{{cite web|url=http://annapurnapost.com/news-details/59568|title=दुःखको औसत कथा|trans-title=|first=शंकर|last=भण्डारी |website=annapurnapost.com|date=शनिवार, मंसिर ११, २०७३|accessdate=2018-04-09}}</ref> केही समसामयिक यथार्थ, केही पौराणिक आख्यान, केही कल्पना र स्वैरकल्पनाको मिश्रणले बनेको ‘कम्प’मा उनका सुन्दर शैली, चिटिक्कको भाषा, सु-स्पष्ट बिचार र गज्जबको यात्रा प्रसंगको मीठो समिश्रण पाइन्छ ।<ref name="sallerikhabar">{{cite web|url=http://www.sallerikhabar.com/post/10156|title=पुस्तक चर्चा : शारदा शर्माको ‘कम्प’ !!!|trans-title=|first=राजन|last=के.सी.’प्रमोद’ |website=sallerikhabar.com|date=|accessdate=2018-04-10}}</ref>
 
==लेखन एवम मुख्य कृतिहरू==
"https://ne.wikipedia.org/wiki/शारदा_शर्मा" बाट अनुप्रेषित