"शाखा" का संशोधनहरू बिचको अन्तर

सा "शाखा" लाई सुरक्षित गरियो: अत्यधिक बर्बरता देखिएकोले ([सम्पादन गर्ने=दर्ता नभएका प्रयोगकर्ताह...
सा बोट: स्वचालित पाठ परिवर्तन (-महत्व +महत्त्व)
पङ्क्ति ७:
शाखाको विषयमा जोन ब्रग नामक विद्वानले संस्कृतबाट गरेको आफ्नो पूस्तकमा लेखेका छन् :- " जिवनका हरेक अवसरहरू (जन्म, मृत्यु, विवाह आदी) मा गरिने धार्मिक कर्म गर्दा वेदको कुनै खास शाखाको मातहतमा रहेर सामाजिक कर्म गर्नु भनि वैद्धिक समयमा [[ब्राह्मण]]हरूलाई छुट्याइएको वेदको शाखा नै गोत्रको शाखा हो । "<ref name= "पूस्तक"/>
अथवा वैद्धिक परम्परा अनुसार धार्मिक कर्म गर्दा वेदको कुनै खास शाखा अनुरुप रही काम गर्न ब्राह्मणहरूकालागी छुट्याइएको वेदको शाखा नै गोत्रको शाखा हो । माथिको जोन ब्रगको व्याख्याले दिएको आशय हेर्दा वैद्धिक समयमा विभिन्न ऋषिहरूका सन्तानहरूलाई आफ्नो वंशका धार्मिक सनातन कर्म गर्दा कुनै एक वेदको कुनै खास शाखाद्वारा निर्देशित भइ काम गर्न भाग लगाइएको वेदको शाखा नै त्यस गोत्रको शाखा हो भन्ने दर्शाउँछ । यस धारणामा सत्यता र यथार्थता देखिन्छ । यसैले हरेक गोत्रका व्याक्तिले आफ्नो वैद्धिक शाखा थाहा पाउन आवस्यक छ । वैद्धिक कालमा आ-आफ्नो भागमा परेका शाखाहरूले निर्देशित गरेका आधारमा नै त्यस गोत्रको मुल ऋषिहरू निर्देशित भए र उनिहरूले पनि आफ्नो सन्ततीहरूलाई निर्देशित गर्दै गए । यसरी गोत्रसँगै शाखा क्रमशः अघी बढ्दै गयो ।<ref name= "पूस्तक"/> वास्तवमा वेदका हरेक शाखाले जिवनका धार्मिक पक्षहरू तथा कर्मकाण्डका प्रकृयालाई अलग अलग रुपमा निर्देशित गरेको हुन्छ ।
सोही बमोजिम आफ्नो पुर्खाले अनुशरण गरेको वैद्धिक प्रक्रियालाई उसका भावि सन्तानहरूले पछ्याउँदै जाने र त्यही विधि अन्तर्गत रही काम कारवाही प्रचलनले वैद्धिक शाखाको महत्वमहत्त्व बढाउँदै लगेको पाइन्छ । अर्को शब्दमा भन्नु पर्दा शाखाले गोत्रलाई प्रष्ट्याउने काम गर्छ । किनकी गोत्रको विकाशलाई नियाल्ने हो भने सुरुका सात ऋषिहरूबाट सुरू भएका सात गोत्र समयक्रमसँगै बढ्दै जानाले एक नामसँग मेलखाने दुइ वा दुइ भन्दा बढी गोत्र विकास हुन गएका छन् । त्यसैले उस्तै नाम भएको कुन चाहीं गोत्र आफ्नो हो भनि छुट्याउन आम जनसाधारणमा भ्रम पर्न जान्छ, यस्तो अवस्थामा गोत्रलाई प्रस्ट्याउने काम शाखाले गर्दछ । गोत्रको नाम जुधेपनि वा उस्तै देखिए पनि शाखा प्रस्टरुपमा अलग हुनेहुँदा शाखाले गोत्रलाई प्रस्ट्याउने काम गर्छ र शाखा विनाको गोत्र आधिकारिक मान्न सकिदैन ।<ref name= "पूस्तक"/>
 
==वेदका शाखाहरू==
"https://ne.wikipedia.org/wiki/शाखा" बाट अनुप्रेषित