"विशाखापट्टनम" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-महत्व +महत्त्व)
पङ्क्ति ७३:
 
== महत्त्व ==
विशाखपट्नमको बन्दरगाहको महत्वमहत्त्व भारतभरी नै निक्कै लोकप्रिय रहेको छ किनभने यो कोरोमण्डल तटमा अवस्थित एकमात्र संरक्षित बन्दरगाह हो । यसमा हालमा गरिएको सुधारहरूले अब यहाँ १०.२ मिटर अग्लो पनडुब्बीहरूलाई आश्रय दिन सक्षम छ । यो सहर एक महत्त्वपूर्ण पोत निर्माण केन्द्र पनि हो । भारतमा बनेको पहिलो स्टीमरलाई विशाखपट्नमको बन्दरगाहमा सन् १९४८ मा उद्घाटन गरिएको थियो । विशाखपट्नम क्षेत्रको अर्थव्यवस्थाको आधार कृषि हो ।
 
== शिक्षण संस्थान ==
"https://ne.wikipedia.org/wiki/विशाखापट्टनम" बाट अनुप्रेषित