"लैङ्गिक समानता" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा बोट: स्वचालित पाठ परिवर्तन (-महिलाहरु +महिलाहरू) |
सा बोट: स्वचालित पाठ परिवर्तन (-महत्व +महत्त्व) |
||
पङ्क्ति ३:
‘’लैंगिक समानता’’भननाले पुरुष र नारीलाई अवसर, जिम्मेवारी,अधिकार, सेवा, लाभ,स्रोत-साधन आदिमा समन अवसर पहुँच र नियन्त्रण कायम राख्नु हो। माहिला र पुरुषले आफ्नो व्यक्तिगत विकास र छनोट गर्न समान र
ललस्वतन्त्र छ भन्ने मान्यता नै लैंगिक समानता हो।
लैंगिक समानता ल्याउनको लागि विशेष अभियानहरूको सन्चालन गदै त्यस स्बन्धमा देखापरेका चुनौतिहरुसग जुदै जानुपदछ।लैगिक समानता ल्याउन नारीवर्गको चेतनामा अभिर्वदि गनुपर्छ। नीतिनिर्माणका उच्च तहमा महिलाहरू पुग्नुपर्दछ अनिमात्र लैगिक समानताले खुड्किलो चढ्छ । यसलाई सामाजिक न्याय प्रवर्द्धन गर्ने
पङ्क्ति ३४:
2. पुर्नउत्पादनशील भूमिका यो दुई प्रकारको हुन्छ । (क) जैविक भूमिका बच्चा जन्माउनु, स्तनपान गराउनु आदि । (ख) सामाजिक भूमिका ः बच्चा र बुढाबुढीहरुको स्याहार गर्नु, खाना बनाउने, खुवाउने, दाउरा, पानी, घाँसको व्यवस्था गर्नु, बजार जानु, परिवारका सदस्यको स्वास्थको हेरचाह गर्नु, मूल्य शृङ्खलामा पनि महिलाको काम सहयोगीको रुपमा मात्र हुने गरेको देखिन्छ । यस्ता कामहरु मानिस बाच्नको लागि नगरी नहुने काम हुन् तर यी कामबाट प्रत्यक्ष आर्थिक लाभ नहुने हुनाले प्रमुख कामको रुपमा लिएको पाइदैन । यस्ता कामहरु प्रायः महिलाका मानिन्छन् । पुर्नउत्पादनशील सामाजिक भूमिकामा संलग्न भै रहन पर्ने भएकाले महिलाहरूलाई उत्पादनशील भूमिकामा संलग्न हुन समय नै मिल्दैन । यसका साथै उत्पादनशील भूमिका आम्दानी संग प्रत्यक्ष सम्बन्ध राख्ने हुँदा पुरुषहरुको वाहुल्यता बढी हुने हुनाले पनि महिलाहरू यस भूमिकामा अग्रणी स्थानामा आउन नसकेका हुन । समय मिलेर त्यहाँ संलग्न भए पनि पुर्नउत्पादनशील सामाजिक भूमिकामा पुरुषको संलग्नता नहुने हुँदा झनै कार्यबोझ बढ्न जान्छ र यसको मारमा महिलाहरू नै पर्ने गरेका छन् ।
सामुदायिक भूमिका परिवार तथा समुदायको आवश्यकता परिपूर्ति गर्नका लागि गरिने कामहरु सामुदायिक काम हुन् । यी कामहरु संस्कृतिको संरक्षण, पदको संरक्षण आदि तथा समुदाय विकास जस्ता उद्देश्यको लागि गरिएका हुन्छन् । जस्तैः— चाड पर्व, सामाजिक साँस्कृतिक गतिबिधिहरु, उत्सवहरु, सामुदायिक विकासका कार्यहरु, समूह, संगठनमा सहभागिता, स्थानीय तहमा राजनीतिक कार्य तथा समुदायमा रहेर गरिने विभिन्न कार्य । यस्ता कार्य समुदायको एकता, सस्कृतिको संरक्षण विकासको लागि आवश्यक हुन्छ । त्यहाँ महिला र पुरुष दुबै संलग्न भएका पनि हुन्छन् तर त्यहाँ पनि कामको विभाजन हुन्छ । जस्तैः विवाह कार्यमा घर भित्र बसेर परिकार महिलाले बनाउँछन् भने पुरुषले बाड्छन् । राजनीतिमा सहयोग महिलाले पनि गर्छन्, पद पुरुषले हासिल गर्छन् । समूहमा सदस्य महिला छन्भने पनि निर्णय गर्ने पदमा पुरुष बढी रहेका छन् । मान, सम्मान, प्रतिष्ठा, ओहदा प्राप्त हुने यस्ता ठाँउमा पुरुषको संलग्नता बढी हुन्छ किनकी यस्ता मान, सम्मान र प्रतिष्ठामा शक्ति हुन्छ । शक्तिले अरुलाई नियन्त्रण गर्न मद्धत मिल्छ । महिलाहरूलाई पुर्नउत्पादनशील भूमिकामा संलग्न हुनै पर्ने सामाजिक मान्यताका कारण पुरुषहरुको सामुदायिक भूमिकामा संलग्नता बढी र महिलाका भूमिका कम भएको हो । तर यो मात्र मूख्य बकरण नभई राजनैतिक भूमिकामा शक्ति भएकै कारण पुरुषको संलग्नता बढ्न गएको हो, जुन पितृसत्तातमक प्रणालीको उपज पनि मान्न सकिन्छ । हाम्रो विकासका कार्यक्रमहरुले महिलालाई उत्पादनशील र सामुदायिक भूमिकामा संलग्न गराउनका लागि बिभिन्न कार्यक्रमहरु तयार गरी लागु गरेका हुन्छन् तर पुर्नउत्पादनशील काम घठ मूल्य शृङ्खलामा आधारित लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण तालिम संचालन निर्देशिका, ज्ख्ब्ए घटाउने तर्फ कुनै कार्यक्रमहरु बनेका छैनन् । पुरुषहरुलाई पनि पुर्नउत्पादनशील भूमिकामा संलग्न गराउने र तीनै प्रकारका भूमिकाहरुलाई
|