"मध्यमाञ्चल विकास क्षेत्र" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-काठमाडौं +काठमाडौँ)
सा बोट: स्वचालित पाठ परिवर्तन (-महत्व +महत्त्व)
पङ्क्ति ११७:
यसै क्षेत्रमा पर्ने [[काठमाडौँ उपत्यका|काठमाण्डौ उपत्यका]]को क्षेत्रफल {{Convert|950|km2|sqmi|abbr=on}} छ; यस क्षेत्रको लम्बाई {{Convert|35|km|mi|abbr=on}} पूर्व-पश्चिम, र चौडाई {{Convert|30|km|mi|abbr=on}} उत्तर-दक्षिण छ।
 
यस क्षेत्रमा धेरै महत्वमहत्त्व राख्ने नदी हो [[बागमती नदी|बागमती]], जुन [[सप्तकोशी नदी|कोशी]]को सहायक नदी हो। यो नदी काठमाण्डौ उपत्यका हुँदै बगेको छ। बागमती नदीलाई [[हिन्दू धर्म|हिन्दू]] तथा [[बुद्ध धर्म]] माननेवालाहरु द्वारा [[पवित्र नदी]] मानिन्छ।
 
यस क्षेत्रमा पर्ने अन्य नदिहरु छन [[कमला नदी]], [[लखनदेई नदी]] र [[विष्णुमती नदी|विष्णुमति नदी]]। यी सबै साना नदीहरू बागमती नदीको सहायक नदी हुन।
 
==शहरहरु==
यस क्षेत्रमा पर्ने महत्वपूर्णमहत्त्वपूर्ण शहरहरु हुन [[काठमाडौँ|काठमाण्डौ]], [[ललितपुर महानगरपालिका|पाटन]], [[भरतपुर महानगरपालिका|भरतपुर]], [[भक्तपुर नगरपालिका|भक्तपुर]], [[भैरहवा]], [[ललितपुर जिल्ला|ललितपुर]], [[नागरकोट]] र [[जनकपुर उपमहानगरपालिका|जनकपुर]]। अन्य उल्लेखनीय ठाँऊहरु हुन [[खोकना]], [[हेटौंडा उपमहानगरपालिका|हेटौडा]], [[हरिसिद्धि]], [[गोदावरी (स्पष्टता)|गोदावरी]], चितवन
 
==प्रशासनिक इकाईहरू==