"द्विपदीय नामकरण पद्धति" का संशोधनहरू बिचको अन्तर

सा
बोट: स्वचालित पाठ परिवर्तन (-महत्व +महत्त्व)
सा (रोबोट: रिडाइरेक्टहरू मिलाउँदै)
सा (बोट: स्वचालित पाठ परिवर्तन (-महत्व +महत्त्व))
[[जीवशास्त्र|जीव विज्ञान]] मा, '''द्विपदीय नामकरण''' प्रजातिहरूको नामकरण को एक औपचारिक प्रणाली हो। [[कार्ल लीनियस]] नामक एक [[स्वीडेन|स्वीडिस जीव वैज्ञानिक]] ले सबैभन्दा पहिले यस्तो दुई नामको नामकरण प्रणाली को उपयोग गर्न आरम्भ गरेका थिए। उनले यसको लागि पहिलो नाम [[वंश]] (जीनस) को र दोस्रो प्रजाति विशेषको विशिष्ट नामलाई चुनेका थिए । उदाहरणको लागि, मानवको वंश '''होमो''' हो जबकि उसको विशिष्ट नाम '''सेपियन्स''' हो, तसर्थ यसप्रकार मानवको द्विपदीय या वैज्ञानिक नाम '''होमो सेपियंस''' ('''Homo sapiens''') हो । रोमन लिपिमा लेख्दा दुई नाममध्ये वंशको नामको पहिलो अक्षर ठुलो (क्यापिटल) लेखिन्छ जबकि विशिष्ट नामको पहिलो अक्षर सानो (स्मल) हुन्छ ।
 
== महत्वमहत्त्व ==
यदि जीव-जन्तु र वनस्पतिहरूको वर्गीकरण नभएको भए आज तिनीहरूको अध्ययन गर्न कति जटिल हुँदो हो, यस कुरालाई सहजै कल्पना गर्न सकिन्छ । आज जन्तुविज्ञान होस् अथवा वनस्पतिविज्ञान नै होस् दुवै विषयमा जीव र वनस्पतिहरूको अध्ययन वर्गीकरणको आधारमा गरिन्छ । जन्तु र वनस्पतिको प्रजाति, वंश, वैज्ञानिक नाम र यस्तै अनेक जानकारी दिने वर्गीकरण व्यवस्थाका पिता कार्ल लिनियस एक अत्यंत प्रतिभाशाली वैज्ञानिक थिए ।
आज जीवविज्ञानमा जे सबै छ, त्यसमा वर्गीकरण को अद्वितीय भूमिका छ - यसको बिना यो क्षेत्रमा वृहत्तर ज्ञान संभव थिएन। लिनियसले दिएको वर्गीकरण व्यवस्था चिकित्सा जगतमा पनि धेरै मद्दत दिने साबित भएको छ र चिकित्सा विज्ञानी जीव-जन्तुहरू तथा बोटबिरुवाहरूको वर्गीकरण को आधारमा धेरै खोज-अनुसन्धान गर्नमा सफल रहे । आज बोट-बिरुवाहरूको नाम सम्झने काम वर्गीकरणको सहायतामा नै गरिन्छ - वर्गीकरण प्रणालीको सहायतामा नै वनस्पतिहरूको प्रजाति, कुल र वैज्ञानिक नामको बारेमा थाहा पाइन्छ । कुनै पनि जीव या वनस्पतिलाई परिभाषित गर्ने समय सबैभन्दा पहिले त्यसको वर्गीकरण को नै उपयोग गरिन्छ।
७४,१४८

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/872856" बाट अनुप्रेषित