"तेह्रथुम जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-बि.सं. +वि.सं.)
सा बोट: स्वचालित पाठ परिवर्तन (-महत्व +महत्त्व)
पङ्क्ति ४३:
वि.सं.२०१८ सालमा नेपाल अधिराज्यलाई ७५ जिल्लाहरूमा विभाजन गरिंदा तेह्रथुम माल अन्तरगत पर्ने क्षेत्रलाई ताप्लेजुङ्ग, पाँचथर, संखुवासभा र तेह्रथुम गरी चारवटा जिल्लामा छुट्याइयो। १३ वटा थुमहरू मध्ये यस जिल्लामा आठर्राई,फेदाप, माईखोला र साविक धनकुटा जिल्लामा रहेको छथर थुमको पूर्वी भाग मात्रको क्षेत्रफल कायम रहे पनि साविक तिरो उठाउने माल अड्डा यसै जिल्लाको क्षेत्रमा परेको हुँदा यो जिल्लाको नाम पनि तेह्रथुम रहन गएको कुरा ऐतिहासिक तथ्यबाट पुष्टी हुन्छ। वि.सं. २०१८ साल पछि यस जिल्लामा कायम भएका ४२ गाउँ पञ्चायतहरू मध्येबाट तांखुवा र परेवादिन दुई गाउँ पञ्चायतहरू [[धनकुटा जिल्ला]]मा गाभिन गएको छ भने निगुरादिन, फूलवारी, हाङ्गपाङ्ग, चांगे गरी ४ वटा गाउँ पञ्चायतहरू (आठराई थुम अन्तरगत क्षेत्रबाट) र ढुंगेसाँघु, साँघु, फाकुम्वा, थिंलावु ४ वटा गाउँ पञ्चायतहरू (माईखोला थुम क्षेत्रबाट) [[ताप्लेजुङ जिल्ला]]मा गाभिन गएको छ। यसरी हालको तेह्रथुम जिल्लामा आठर्राई,फेदाप र छथर थुम क्षेत्र अन्तरगत पर्ने बाँकी क्षेत्रहरूमात्र रहेको छ। तत्कालिन १३ वटा थुमहरूको प्रशासकीय केन्द्रको रूपमा रहेको तेह्रथुम जिल्लालाई हाल राजनीतिक रूपमा १ निर्वाचन क्षेत्र, ३२ गाविस र ११ वटा इलाकामा बाडिएको छ। <ref>{{cite web|url=http://ddctehrathum.gov.np/infopage.php?pagename=Brief_Introduction|title=संक्षिप्त परिचय |publisher='''जिविस तेह्रथुम'''}}</ref>
 
== पर्यटकीय तथा धार्मिक महत्वकामहत्त्वका स्थलहरू ==
मुख्य पर्यटकिय आकर्षण ह‍रुमा [[तीनजुरे|तीनजुरे हिमाल]], नेपालकै सबै भन्दा अग्लो "[[ह्यातुङ झरना|हृयातुङ झरना]]", [[पट्टेक डाँडा]], सोल्माको चिया बगान, बसन्तपुर (हिउँ परेको बेलामा) आदि पर्छन। नेपालकै गुराँसको राजधानीकारूपमा परिचित तेह्रथुममा नेपालमा पाईने ३२ प्रजातिका गुराँसमध्ये तिनजुरे, मिल्के र जलजले (टिएमजे) क्षेत्रमा २८ प्रजातिका गुराँस पाइन्छन्। मुख्य पर्यटकिय गतिबिधिहरूमा पदयात्रा, कन्चनजङघा र मकालु हिमालको रमणीय दृश्यावलोकन, तीनजुरे डाँडाबाट प्याराग्लाईडिङको उडान, तीनजुरे र मेन्छ्यायाम डाँडाबाट सूर्‍योदय र सूर्यास्तको दृश्यावलोकन गर्न सकिन्छ <ref name="nepaldainik.com"/> त्यसबाहेक धार्मिक द्रिस्टिले महत्वमहत्त्व राख्ने ठाउहरू पनि धेरै छन:
{{कोलम|2}}
* [[सिंहवाहिनी मन्दिर - म्याङ्लुङ]]