"जयपुर" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-महत्व +महत्त्व)
पङ्क्ति १८:
|footnotes = |
}}
'''जयपुर''' {{audio|Jaipur.ogg|उच्चारण}} जसलाई '''गुलाबी नगर''' को नाम ले पनि जानिन्छ, [[भारत]]मा [[राजस्थान]] राज्यको राजधानी हो । आमेरको तौरमा यो जयपुर नामले प्रसिद्ध प्राचीन [[रजवाडा]] को पनि [[राजधानी]] रहेको थियो । यस शहरको स्थापना १७२८ मा [[आमेर]]को [[महाराजा]] [[जयसिंह द्वितीय]] ले गरेका थिए । जयपुर आफ्नो समृद्ध भवन निर्माण-परम्परा, सरस-संस्कृति र ऐतिहासिक महत्वमहत्त्व को लागि प्रसिद्ध छ ।<ref name = "आयशा ">{{cite web |url= http://hi.earticlesonline.com/Article/Jaipur-Hotels/426149|title= जयपुर के होटल|accessmonthday= २७ जुलाई|accessyear= २००९|accessmonthday= |accessdaymonth = |accessyear= |author= |last= कपूर|first= आयशा|authorlink= |coauthors= |date= |year= |month= |format= |work= |publisher= ई-आर्टिकल्स ऑनलाइन |pages= ०१०३|language= हिन्दी}}</ref> यो शहर तीनै तर्फबाट [[अरावली पर्वत]]मालाले घेरिएको छ ।<ref name = "आर्टिकल ">{{cite web |url= http://hi.articlesnatch.com/Article/Jaipur-Tour-and-Travel/576556|title= जयपुर यात्रा और यात्रा |accessmonthday= २७ जुलाई|accessyear= २००९|accessmonthday= |accessdaymonth = |accessyear= |author= |last= उर्मान|first= डैविश|authorlink= |coauthors= |date= |year= |month= |format= |work= |publisher= आर्टिकल स्नैच |pages= ०१०३|language= हिन्दी}}</ref> जयपुर शहरको पहिचान यहाँको घर र पुरानो घरहरूमा भएको गुलाबी धौलपुरी ढुङ्गाले हुन्छ जुन यहाँको स्थापत्यको खुवी हो । सन् १८७६ मा तत्कालीन महाराज सवाई रामसिंहले [[इङ्ल्याण्ड]]को महारानी [[एलिजाबेथ]] [[प्रिंस अफ वेल्स]] युवराज अल्बर्टको स्वागत मा पुरा शहरलाई गुलाबी रङ्गले आच्छादित गराएका थिए । त्यहीदेखि शहरको नाम गुलाबी शहरी रहेको छ ।
 
शहर चारै तर्फबाट ढोका र परकोटले घेरिएको छ, जसमा प्रवेशको लागि सात ढोका छ । पछि अर्को द्वार पनि बनियो जुन 'न्यू गेट' भनिन्छ ।<ref name = "भास्कर ">{{cite web |url= http://www.bhaskar.com/2009/04/06/0904060355_illegal_construction_in_old_jaipur.html|title= परकोटे के पर कटे|accessmonthday= २७ जुलाई|accessyear= २००९|accessmonthday= |accessdaymonth = |accessyear= |author= |last= सिंह|first= रणधीर|authorlink= |coauthors= |date= |year= |month= |format= |work= |publisher= भास्कर.कॉम |pages= ०१०३|language= हिन्दी}}</ref> पुरा शहर करीब छ भागमा बाटिएको छ र यो १११ फुट (३४ मी.) चौडाइ सडकले विभाजित छ । पाँच भाग मध्य प्रासाद भागलाई पूर्वी, दक्षिणी एवं पश्चिमी तर्फबाट घेरिएको छ र छैटौं भाग एकदम पुर्वमा स्थित छ । प्रासाद भागमा [[हवा महल]] परिसर, व्यवस्थित उद्यान एवं एक छोटो झील छ । पुरानो शहको उत्तर-पश्चिमी तर्फ पहाडीमा [[नाहरगढ दुर्ग]] शहर मुकुटको समान देखिन्छ । यस बाहेक यहीँ मध्य भागमा सवाई जयसिंह द्वारा बनाइएको वेधशाला, जन्तर मन्तर, जयपुर पनि छ ।
"https://ne.wikipedia.org/wiki/जयपुर" बाट अनुप्रेषित