"जनकपुरधाम उपमहानगरपालिका" का संशोधनहरू बिचको अन्तर

सा +सन्दर्भ
सा बोट: स्वचालित पाठ परिवर्तन (-महत्व +महत्त्व)
पङ्क्ति ६९:
 
'''जनकपुर उपमहानगरपालिका''' [[प्रदेश नं. २]]को [[धनुषा जिल्ला]]मा अवस्थित छ।<ref name="थप नगरपालिका">{{cite web | url=http://ujyaaloonline.com/news/38556/Nagarpalika/ | title=६१ वटा नगरपालिका र ७ वटा उपमहानगरपालिका थप (सूचीसहित) | accessdate=१६ मंसिर २०७१}}</ref>
<ref name="नेपालमा थप नगरपालिका ">{{cite web | url= http://www.nagariknews.com/main-story/story/28789.html | title= ६१ नगरपालिका र ७ उपमहानगरपालिका घोषणा (नाम र गाभिएका गाविससहित | accessdate=१६ मंसिर २०७१}}</ref> जनकपुर उपमहानगरपालिका रूपमा २०७१ साल मङ्सिर १६ गते नगरपालिकाबाट उपमहानगरपालिका लागि चाहिने आवश्यक प्रक्रिया पूरा भएपछि उपमहानगरपालिका घोषणा भएको हो । जनकपुरलाई उपमहानगरपालिका घोषित गर्दा यसमा [[कुर्था, धनुषा|कुर्था]], [[बसविटिट]], [[बिन्धी]], [[प्रको महुवा]], [[लोहना]],[[बेंगाशिवपुर]], [[बसहिया]], [[देवपुरा रूपैठा]], [[लक्ष्मीपुरबगेवा]], [[गोपालपुर]] तथा [[कनकपट्टी]] गाविसलाई समावेश गरेर यसलाई उपमहानगरपालिका घोषणा गरिएको हो । यो धनुषा जिल्लाको सदरमुकाम पनि हो। यहाँ नेपालको प्रसिद्ध मन्दिर [[जानकी मन्दिर]] छ। जनकपुर नगरलाई मैथिली संस्कृतिको केन्द्र मानिन्छ।जनकपुर अथवा जनकपुरधाम दक्षिण पूर्व नेपालको जनकपुर अञ्चल अन्तर्गत धनुषा जिल्ला जनकपुर नगरपालिकामा अवस्थित छ। यो शहर नेपालको तराईमा पर्दछ र यसलाई साँस्कृतिक, ब्यापारिक तथा राजनीतिक दृष्टिकोणले महत्वपूर्णमहत्त्वपूर्ण मानिन्छ। यो नेपालको राजधानी काठमाडौंबाट ४०० कि.मि. दक्षिण पूर्वमा छ।
 
यो धनुषा जिल्लाको प्रशासकिय केन्द्र पनि हो। यस सहरको अनुमानित जनसङ्ख्या २,४५,१२८ हो। यो नगर काठमाडौंबाट ४०० कि.मी. पर, तथा भारतीय सीमाबाट २० कि.मी.मा अवस्थित छ। भौगोलिक अक्षांस र देशान्तरको हिसाबमा यो सहर २६° ४२' ४४" ऊ, ०८५° ५५' १८" पूमा अवस्थित छ। जनकपुर हिन्दू धर्ममा एक महत्वपूर्णमहत्त्वपूर्ण स्थल तथा नेपालको एकमात्र रेल भएकाले पर्यटनका लागि पनि महत्वपूर्णमहत्त्वपूर्ण सहर हो।
[[File:Ram-Sita Marriage place.jpg|thumb|left|राम र सीताको विवाहस्थल]]
यो शहर पूर्व ऐतिहासिक मैथिली सभ्यताको केन्द्रविन्दु पनि हो र साथै यस शहरको आफ्नै भाषा (मैथिली) र लिपि (तिरहुता) पनि छ। जनकपुरधाम, भगवती सीता (जानकी)को पनि जन्मस्थल हो। सीता राजा जनककी छोरी तथा हिन्दूभगवान रामकी श्रीमती पनि हुनुहुन्छ। जनकपुरधाम राम र सीताको विवाहस्थल पनि हो। राजा जनकले खेतमा हलो जोत्दा, सीतालाई खेतमैं भेट्टाउनु भएको किंबदन्ती रहेको छ। राजा जनकले सीतासँग विवाहका लागि स्वयंवर आयोजना गर्नुभएको थियो। उक्त स्वयंवरमा भगवान शिवको धनुष तोड्न सक्नेले सीतालाई बिहे गरि लाने शर्त राखिएको थियो। उक्त शर्त पूरा गर्न सक्ने अयोध्याका राजकुमार राम बाहेक अरु कोही पनि स्वयंवरमा थिएनन्।
 
त्यसैले जनकपुरधाम हिन्दू धर्मावलम्बीहरूका लागि एक महत्वपूर्णमहत्त्वपूर्ण स्थल हो। जनकपुरधामको केन्द्रिय बजार उत्तर-पश्चिम दिशा बाट भव्य जानकी मन्दिरले सुसज्जित छ। यो मन्दिर १९११ ई.स.मा टीकमगढकी (भारत) राजकुमारीकुमारी वृषभानुद्वारा निर्माण गरिएको हो। जानकी मन्दिर मुगल शैलीमा बनाईएको मन्दिर हो र यो तथ्यले यस मन्दिरलाई अझै पनि महत्वपूर्णमहत्त्वपूर्ण बनाउँछ। यस मन्दिरको निर्माण गर्दा त्यस ताका ९ लाख रूपैया खर्च भएको भन्ने किंबदन्ति रहिआएको छ, त्यसैले यस मन्दिरलाई नौलखा मन्दिर पनि भन्ने गरिन्छ। यो नेपाल भरिकै ठूलो मन्दिरहरू मध्ये एक हो।
 
जनकपुरधामको अर्को विशेषता यहाँ रहेका पोखरी एवं कुण्डहरू हुन्। यहाँ कुटीहरू पनि प्रशस्तै मात्रामा पाइन्छ। त्यसैले जनकपुरको माछा नेपालमै प्रख्यात छ। जनकपुरधामको बारेमा एउटा उखान नै छ - "५२ कुटी, ७२ कुण्डा, सुरमुनि सब नावहि मुण्डा"। यहाँ तिथि अनुसार कुण्डमा स्नानको धेरै महत्वमहत्त्व छ। जनकपुरधाममा भएका केही महत्वपूर्णमहत्त्वपूर्ण कुण्डहरू बिहार कुण्ड, अग्नि कुण्ड, मध्यमा सर, रत्न सागर, अंगराज सर, सूर्य कुण्ड, गंगा सागर, धनुष सागर, दसरथ तलाउ, पापमोचिनि सर, परशुराम कुण्ड, जनक सरोवर, गोपाल सर, रुक्मिनी सर, मुरली सर, विडाल सर, राम सर, कपाल मोचिनि सर, महाराज सागर, पाकवति सर, धौत-पाप सर आदि हुन्।
 
जनकपुरधाममा बोलिने प्रमुख भाषा मैथिली हो। यो भाषा भारतको बिहार प्रान्तको धेरैजसो भागमा पनि बोलिन्छ। मैथिल नारी मैथिल चित्रकलाका लागि पनि प्रख्यात छन्। विशेषतया माटोको भाँडा एवं घरको भित्तामा गरिने चित्रकलाको कलाको क्षेत्रमा पनि महत्वपूर्णमहत्त्वपूर्ण स्थान छ। मिथिलाको पारंपरिक घरहरू माटो र परालद्वारा बनाईन्छ। जनकपुरधाममा मनाईने प्रमुख चाड-पर्वहरू मध्ये छठ, विवाह पञ्चमी, राम नवमी, लक्ष्मी पूजा, होली ईत्यादि हुन्। <ref>{{cite web|url=http://ddcdhanusha.gov.np/ne/pages.php?page=46|title=जानकी मन्दिर परिचय
| publisher='''जिविस धनुषा'''}}</ref>
[[Image:JanakpurTempleJanakiMandir.jpg|thumb|right|200px|'''जानकी मन्दिर ''']]