"चार धाम" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-बर्ष +वर्ष)
सा बोट: स्वचालित पाठ परिवर्तन (-महत्व +महत्त्व)
पङ्क्ति १५:
* [[जगन्नाथ मन्दिर, पुरी|जगन्नाथ पुरी]] भारतको पूर्वको प्रान्त [[ओडिशा|उडिसा]]मा स्थित छ जगन्नाथ पुरी धाम ।
 
चार धाम [[हिन्दू धर्म|हिन्दू]]हरुको श्रद्धेय तथा धार्मिक महत्वमहत्त्व राखेको ठाउँको नाम हो : बद्रीनाथ,द्वारका, पुरी र रामेश्वरम । हिन्दु शास्त्र तथा बेदका अनुसार एउटा मनुष्यले आफ्नो जीवनकालमा चार धामको भ्रमण गर्नु उपयुक्त मानिन्छ । आठौँ शताब्दीमा जन्मेका हिन्दू धर्मका जगतगुरू आदी शंकाराचार्य द्वारा माथी उल्लेखीत स्थानहरूलाई हिन्दूहरूका चार धामको रूपमा नामांकन गरेका थिए ।<ref>[http://books.google.com/books?id=T7ZHUhSEleYC&pg=PA468&dq=Char+Dham&as_brr=0 Char Dham of Garhwal] ''India'', by Joe Windless, Sarina Singh, James Bainbridge, Lindsay Brown, Mark Elliott, Stuart Butler. Published by Lonely Planet, 2007. ISBN 1-74104-308-5. ''Page 468''.</ref>)
 
 
पङ्क्ति ३०:
== इतिहास ==
 
चार धामहरु मध्ये "बद्रीनाथ" स्थापित भए जब प्रभु बिष्णुको अवतार नर-नारायणले त्यहाँ तपस्या गरे । त्यतिबेला त्यो ठाउँमा धेरै बयरका रूखहरूले भरिएको थियो । संस्कृत भाषामा तिनीहरूलाई बद्री भनिन्छ ,तसर्थ त्यस ठाउँलाई बद्रि बन भनियो । नर-नारायण बसोबास रहेको त्यो विशेष ठाँउलाई बद्री-नाथ भनियो । यो सबै सत युगमा भयो त्यसैले बद्रीनाथ पहिलो धामको रुपमा चिनिए । दोश्रो महत्वपुर्णमहत्त्वपुर्ण धाम "रामेश्वरम" त्रेता युगमा ख्याती प्राप्त गरेको थियो । श्रीरामले यहाँ शिवको शिवलिंगलाई पुजा गरेको हुनाले यसलाई रामेश्वरम भनियो । श्रीरामलाई हिन्दु धर्म अनुसार प्रभु विष्णु को अवतार मानिन्छ । तेश्रो महत्वपुर्णमहत्त्वपुर्ण धाम "द्वारका" द्वापर युगमा ख्याती प्राप्त गरेको थियो । प्रभु कृष्ण जुनकी प्रभु विष्णुका अवतार मानिन्छन्, वहाँले आफ्नो जन्म निवास मथुराको सट्टा द्वारकालाई आफ्नो कर्मभुमि बनाएको हुनाले यसको बेग्लै महत्वमहत्त्व रहेको छ । (श्रोत :हिन्दुहरूको सबै १८ पुराण)
 
==तिर्थस्थलहरुको विवरण==
पङ्क्ति ४२:
(२) [[रामानाथस्वामी मन्दिर|रामेश्वरम]]
[[File:Rameswaram Gopuram.jpg|right|thumb|[[रामानाथस्वामी मन्दिर|रामेश्वरम]]]]
दक्षिणमा स्थित रामेश्वरम [[तमिलनाडु]] भारतीय राज्यमा अवस्थित छ । यो भारतीय प्रायद्वीपको मन्नारको खाडीमा स्थित छ । पौराणिक हिन्दू कथा अनुसार, यहाँ श्रीरामले, सीता मातालाई रावणको बन्धन बाट मुक्त गर्नका लागि [[श्रीलंका|श्रीलङ्का]] जानु पर्ने भएको हुनाले एउटा महासेतु निर्माण गरेका थिए त्यहि ठाउँनै रामेश्वरम हो । भगवान शिवलाई समर्पित [[रामानाथस्वामी मन्दिर]] रामेश्वरमको एउटा प्रमुख क्षेत्र ओगटेको छ । मन्दिर श्रीरामचन्द्र द्वारा पवित्रा दिइएको हो भन्ने विश्वास रहेको छ । वाराणसीको तीर्थयात्रा रमेश्वरमको तीर्थयात्रा बिना अपूर्ण हुन्छ त्यसकारण रामेश्वरम हिन्दूहरूको लागि महत्वपूर्णमहत्त्वपूर्ण तिर्थस्थल हो । यहाँको प्रमुख देवता रामानाथस्वामीको रूपमा रहेको छ,यो [[ज्योतिर्लिङ्ग|बाह्र ज्योतिर्लिंगहरू]] मध्ये एक हो ।
 
(३) [[द्वारकाधिश मन्दिर|द्वारका]]
"https://ne.wikipedia.org/wiki/चार_धाम" बाट अनुप्रेषित