"चन्द" का संशोधनहरू बिचको अन्तर

→‎चन्द वंशको उद्गम: अर्थहीन लेखन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा बोट: स्वचालित पाठ परिवर्तन (-महत्व +महत्त्व)
पङ्क्ति ५:
==चन्द वंशको उद्गम==
 
==चन्दवंशका महत्वपूर्णमहत्त्वपूर्ण व्याक्तित्व ==
# अहिलेसम्म नेपाली समाजमा चन्दवंशका सबैभन्दा पूज्य व्याक्तित्वको रुपमा अमर शहिद [[दशरथ चन्द]] रहेका छन् । उनी नेपालको १०४ वर्षे [[राणा शासन]]को अन्त्य गर्ने प्रजातान्त्रिक आन्दोलनका अभियन्ता थिए जसलाई राणाहरूले मृत्युदण्ड दिए । शहिद दरथ चन्द रानादेउ पट्टीको वंशमा जन्मिएका थिए ।
# उदयदेउको वंशबाट अहिले नेपालको राष्ट्रिय जिवनमा महत्वमहत्त्व राख्ने र प्रभाव पार्ने व्याक्तित्वहरूमा नेपालको चार पटकसम्म प्रधान मन्त्री भएका [[लोकेन्द्रबहादुर चन्द]] उल्लेखनिय छन् । <ref name= "गौतम गोत्र"/>
# राष्ट्रिय फुटबल टिमका खेलाडी [[रोहित चन्द]]
# अंगेज राज्यकालमा चर्चित रहेका [[कप्तान जय बहादुर चन्द]] केही उदाहर्ण मात्र हुन् |
"https://ne.wikipedia.org/wiki/चन्द" बाट अनुप्रेषित