"गुवाहाटी" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा बोट: स्वचालित पाठ परिवर्तन (-महत्व +महत्त्व)
पङ्क्ति ३९:
== स्मारक एवं दर्शनीय स्थल ==
=== कामाख्या मन्दिर ===
देशक अन्य मन्दिरको जस्तै यस मन्दिरको पनि आफ्नै महत्वमहत्त्व छ। भनिन्छ कि सती पार्वतीले आफ्ना पिताद्वारा आफ्नो पति, भगवान [[शिव]]को अपमान गर्दा हवन कुंडमा हाम फालेर ज्यान दिएकिइ थिइन्। भगवान [[शिव]] आउन केही ढिलो भयो, तब सम्ममा उनको अर्धांगिनीको शरीर जलीसकेको थियो। उनले सतीको शरीर आगाबाट निकाले र तांडव नृत्य आरम्भ गरे। अन्य देवतागण उनको नृत्य चाहन्थे, अत: उनीहरूले भगवान विष्णुसित शिवलाई मनाउने आग्रह गरे। भगवान विष्णुले सतीको शरीरलाई ५१ वटा टुकुरा पारी दिएपछि मात्र भगवान शिवले नृत्य रोके। भनाई छ कि सतीको योनि (सृजक अङ्ग) गुवाहाटीमा खस्यो। यो मन्दिर देवीको प्रतीकात्मक ऊर्जाको रूपमा समर्पित भएको हो।
 
गुवाहाटीदेखि ७ कि.मी. टाडा पश्चिमपटि नीलाचल हिलमा स्थित यो मन्दिर आसामको वास्तुकलाको एक उदाहरण हो, जसको गजुर मौरीको चाका जस्तो छ। यहाँ देवीलाई बोकाको बलि दिइन्छ।
"https://ne.wikipedia.org/wiki/गुवाहाटी" बाट अनुप्रेषित