"काने सिउँडी" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-सामाग्री +सामग्री)
सा बोट: स्वचालित पाठ परिवर्तन (-महत्व +महत्त्व)
पङ्क्ति १७:
 
==काने सिउँडीको औषधीय गुणहरू==
भुटेको ज्वानोलाई तोरीको तेलमा मुछी भर्खरै जन्मेका स–साना नानीको तालुमा राखी माथिबाट सिउँडीको हरियो पातलाई आगोमा सेकेर तोरीको तेलको लेप लगाएर छोप्दा तालु छिटो भरिन्छ र बच्चालाई चिसो लाग्दैन । सुन्निएको, चोट लागेको, मर्केको, जोर्नी दुखेकोमा यसको पातले सेकिन्छ । कान दुखेमा पातको रस र दाँत दुखेमा तथा चर्मरोगमा चोप लगाइन्छ ।<ref name="NP">'''नेपालमा पाइने प्रमुख गैरकाष्ठ वन पैदावार तथा जडीबुटीहरुको औषधीय प्रयोग र महत्वमहत्त्व''', अनिरुद्ध कुमार साह, वनविज्ञान शास्त्री </ref>
 
संस्कृतमा सुश्रुतले नै दिएको अर्काे नाम हो- बज्रवृक्ष । आकाशमा मेघ गर्जंदाको विद्युतीय 'नेगेटिभ पल्स' तल झरेपछि जमिनबाट त्यसलाई 'पजेटिभ पल्स' मिल्यो भने चटयाङ/बज्र पर्छ । यस्तो बज्रको 'पोजेटिभ पल्स' प्रायः ठूला, अग्ला, छत्राकार -क्राउन) युक्त रूखहरूले दिन्छन् । त्यसै भएर रूखमा बज्र पर्छ, पानी परेको बेला ओत लाग्नु हुँदैन भनिन्छ । तर पुरानो पाटे सिउँडीको क्राउन जतिसुकै ठूलो भए पनि 'नेगेटिभ पल्स' आकषिर्त गर्नसक्ने उचाइ हुँदैन । यसैले यो वृक्षले चाहिँ बज्रलाई रोक्छ भन्ने मान्यता बनेको स्पष्टै छ ।
"https://ne.wikipedia.org/wiki/काने_सिउँडी" बाट अनुप्रेषित