"एपेन्डिक्स" का संशोधनहरू बिचको अन्तर

सा
बोट: स्वचालित पाठ परिवर्तन (-महत्व +महत्त्व)
सा (बोट: स्वचालित पाठ परिवर्तन (-महत्व +महत्त्व))
 
{{Orphan|date=सेप्टेम्बर २०११}}
 
'''एपेन्डिक्स''' भनेको मासंपेसीले बनेको करिव पाँचदेखि दस से.मी. लम्बाइको एउटा पाइपजस्तो तन्तु हो जसको व्यास दुईदेखि चार मिलिमिटर मात्र हुन्छ। यसको एकातिरको मुख बन्द हुन्छ र अर्को तिरको मुख ठूलो आन्द्रा र सानो आन्द्रा जोडिने ठाउँमा ठूलो आन्द्रासँग जोडिएर रहेको हुन्छ। एपेन्डिक्सको हाम्रो शरीरमा कुनै खास काम छैन। कसै -कसैले यसको महत्वमहत्त्व शरीरको प्रतिरक्षा प्रणालीमा रहेको बताए पनि पुष्टी चाँहि गर्न सकेका छैनन्। दाहिने कोखाभन्दा अलिकति तल रहने यो एपेन्डिक्स कुनै पनि कारणले सुन्निन गएमा त्यसलाई [[एपेन्डिसाइटिस]] भनिन्छ यो बिरामीका लागि एक आपत्कालीन अवस्था हो समयमै रोग ठम्याउन सकिएन र तुरुन्त उपचार सुरु गरिएन भने यसले बिरामीलाई चिन्ताजनक अवस्थामा पनि पुर्‍याउन सक्छ।
 
[[File:Gray536.png|thumb]]
७०,५६९

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/872669" बाट अनुप्रेषित