"भण्डारखाल पर्व" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-आबश्यक +आवश्यक)
सा बोट: स्वचालित पाठ परिवर्तन (- बिश्वास +विश्वास)
पङ्क्ति १८:
 
== पृष्ठभूमि ==
[[कोत पर्व]]पछि [[जंगबहादुर राणा|जंगबहादुर]] [[राज्यलक्ष्मी देवी|रानी लक्ष्मीदेवी]]को मन जितेर प्रधान सेनापति बन्न सफल भए । [[राज्यलक्ष्मी देवी|रानी लक्ष्मीदेवी]]ले [[माथवरसिंह थापा]]लाई झैँ [[जंगबहादुर राणा|जंगबहादुर]]लाई पनि युबराज सुरेन्द्रको हत्या गरि रणेन्द्रलाई गद्दीमा राख्न आवश्यक प्रबन्ध गर्न दबाब दिईन् । रानीले जंगबहादुरबाट आफ्नो उद्देश्य पुरा हुने बिश्वासहुनेविश्वास गरेकी थिइन् तर जंगबहादुरले पनि मामा माथवरसिंह थापाले झैँ रानीको आदेश उल्लंघन गरे | उनले "युबराजको हत्या गने प्रयास गरेको अपराधमा रानीमाथि कारबाही गर्न सकिने " व्यहोराको जबाफ पठाएकाले रानी रिसले चुर भइन् तर उनले बाहिर जंगबहादुरसंग रिसाएको भाव ब्यक्त नगरी भित्रभित्रै हत्याको षडयन्त्र गरिन् ।
 
== षडयन्त्र ==
भण्डारखाल बगैचामा आयोजना गरिने भोजमा जंगबहादुरलाई विष मिलाइएको भोजन खान दिएर मार्ने र उक्त भोजन नखाएमा गोलि हानी हत्या गर्ने योजना बनेको थियो । त्यसपछि कान्छी रानीले [[बस्न्यात परिवार|बस्न्यात खलक]]का अग्रज [[वीरध्वज बस्न्यात]]लाई प्रधानमन्त्री बनाउने मोहमा षड्यन्त्र रच्न लगाइन् । [[गगन सिंह भण्डारी]]का २ पुत्र वजीर सिंह र बद्री सिंह दुवै पिताको हत्याको बदला लिन चाहन्थे । उनीहरुले आफ्ना पिता [[गगन सिंह भण्डारी]]को हत्यारा पट्ट लगाउन जंगबहादुरलाई निबेदन गरेपनि उनले चासो नदिदा जंगबहादुरले नै पिताको हत्या गरेको शंका उनीहरुको मनमा थियो । रानीले बिरध्वज बस्नेतलाई हातमा लिई भविष्यमा रणेन्द्र राजा र बिरध्वज प्रधानमन्त्री हुने बिश्वासहुनेविश्वास दिलाएर आफ्नो पक्षमा परेकी थिइन्। उक्त षड्यन्त्रको सम्पूर्ण रहस्य पण्डित विजयराज पाण्डे र दरबारको सुसारे पुतली नानीबाट जंगबहादुरले चाल पाए ।
 
== घटना ==