"इस्लाम धर्म" का संशोधनहरू बिचको अन्तर

+image #WPWP
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा बोट: स्वचालित पाठ परिवर्तन (- बिश्वास +विश्वास)
पङ्क्ति ६१:
 
'''६-भाग्य'''
मुसलमानहरूभाग्य प्रती बिश्वासप्रतीविश्वास राख्दछन्। भाग्य को अर्थ उनिहरु को लागि यो हो कि ईश्वर गएको समय, वर्तमान र भविष्य को बारे मा सबै जानदछ। कुनै पनी घटना उसको अनुमति बिना घट्न सक्दैन। मनुष्य लाई आफ्नो इच्छा अनुसार जीउने स्वतन्त्रता त छ तर तेस्को अनुमति पनि ईश्वर द्वारा नै उसलाई दीइएको हो। इस्लाम अनुसार मनुष्य आफ्नो कुकर्म को लागि स्वयं उत्तरदाई किन हुन्छ भने तेस्लाई गर्न वा न गर्नको निर्णय ईश्वर मनुष्य लाई स्वयं लिना दिन्छ। उसको कुकर्मको पनि पूर्व ज्ञान ईश्वर लाई हुन्छ।
 
== '''मुसलमानहरु को कर्तव्य र शरीयत''' ==
"https://ne.wikipedia.org/wiki/इस्लाम_धर्म" बाट अनुप्रेषित