"अवलोकितेश्वर" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा बोट: स्वचालित पाठ परिवर्तन (- बिश्वास +विश्वास)
पङ्क्ति ५:
महायान बौद्ध ग्रंथ सद्धर्मपुंडरीक मा 'अवलोकितेश्वर बोधिसत्व' को बारेमा चमत्कारपूर्ण वयान गरिएको छ । तेस्तै चिनिया धर्मयात्री फ़ाहियानले ३९९ ई॰ मा आँफ्नो भारत भ्रमणको बेलामा सबै तिर अवलोकितेश्वरको पूजा गरिने देखेको पनि उल्लेख गरेका थिए ।
 
यस्तो बिश्वासयस्तोविश्वास गरिन्छ कि भगवान बुद्ध ले बेलाबेलामा मानव रूप मा प्रकट भेर मानिसहरुला सतमार्गमा हिँडन प्रेरित गर्नुहुन्छ । बोधिसत्व अवलोकितेश्वर को कल्पना पनि बुद्धको करुणाकै परिणाम भएको बिश्वासभएकोविश्वास गरिन्छ।
 
[[श्रेणी:बौद्ध धर्म]]
"https://ne.wikipedia.org/wiki/अवलोकितेश्वर" बाट अनुप्रेषित