"शेरा दरबार" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन |
सा बोट: स्वचालित पाठ परिवर्तन (-बि.सं. +वि.सं.) |
||
पङ्क्ति २४:
[[पृथ्वीनारायण शाह]]को शासनकालमा [[नुवाकोट]]मा दुई दरबार निर्माण भएको थियो। पृथ्वी नारायण शाहले शीतकालिन दरबारका रूपमा वि.सं.१८२२ मा शेरा दरबारको निर्माण भएको थियो। [[साततले दरबार (नुवाकोट)|साततले दरबार]]लाई गृष्मकालिन दरबारका रूपमा उपयोग गरीएको थियो। नुवाकाेटकाे शेरावेसीमा रहेकाे याे दरवार भग्न अबस्थामा रहेकाे छ । पृथ्वीनारायण शाहको समयमा राजा जाडो महिनामा नुवाकोट डाँडामा रहेकाे दरबार र गर्मी महिनामा तादी किनारमा रहेको शेरा बेसी दरबारमा बस्ने गर्दथे । काशीनाथ तमोटले अनुमान गर्नुभएजस्तै पृथ्वीनारायण शाहले ‘[[दिव्योपदेश]]’ दिएको ऐतिहासिक स्थल यही शेराबेँसीको दरबार नै हो भन्ने अनुमान गर्न सकिन्छ । <ref>[http://dabalikhabar.com/opinion/7063/ स्मृतिका तरेलीहरूमा महामण्डल साहित्य यात्रा]</ref>
पृथ्वीनारायण शाहको
तर दरबार बनाउदा सोही पुरानो दरबारको भग्नाबशेषमा रहेको इटाहरूको उपयोग गरिएको थियो । दरबार तयार भएपछि यस दरबारको नाम शेरा दरबार भनेर राखियो । <ref>[http://bidurkhabar.com/archives/3171 नुवाकोटमा रहेको पृथ्वीनारायण शाहकाे शेरा दरबार विप्लबकाे कब्जामा]</ref>
|