"विराटनगर महानगरपालिका" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-काठमाडौं +काठमाडौँ)
सा बोट: स्वचालित पाठ परिवर्तन (-बि.सं. +वि.सं.)
पङ्क्ति १००:
 
==जनसङ्ख्या==
नेपालको सम्बत २०६८ को जनगणना अनुसार बिराटनगरको जनसङ्ख्या २,६१,१२५ रहेको छ ।<ref name="National Population Census 2011">{{cite web | url=http://cbs.gov.np/wp-content/uploads/2012/11/VDC_Municipality.pdf | title=नेपाल जनगणना बि.स.२०६८ | accessdate= November 2012}}</ref> जसमा पुरुष ५३% र महिला ४७% छन् । यस शहरमा नेपालका प्राय: सबै जातजातिका मानिसहरू बसोबास गर्दछन् । तर विराटनगरकाे पहिलाे जातिकाे रुपमा विराट राजवंशी जातिलाई चिनिन्छ । बिवि.सं.२०५८ को जनसङ्ख्या अनुसार बिराटनगरको जनसङ्ख्या करीब २ लाख देखाइएको छ । नेपालमा भौगोलिक रूपमा बिराटनगर तराईको गर्मी क्षेत्र भएपनि जनघनत्व तीब्र रहेको छ । यो नेपालको चौथो ठूलो शहर पनि हो ।
 
==शैक्षिक केन्द्र==