"सयौँ थुङ्गा फूलका हामी" का संशोधनहरू बिचको अन्तर

→‎शब्द: केही त्रुटि हरु सच्याएर
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा बोट: स्वचालित पाठ परिवर्तन (-बि.सं. +वि.सं.)
पङ्क्ति १:
'''राष्ट्रिय गान''' सामान्यतया देशभक्तिले भरिपूर्ण [[गीत]] हो जसले निश्चित देशको [[इतिहास]], संस्कृति र जनताको सङ्घर्षलाई बयान गर्नुका साथै त्यस देशको सरकारको आधिकारिक मान्यता पाएर अथवा जनमानसवीचको चलनचल्तिले आधिकारिक राष्ट्रिय गीतको रूप लिएको हुन्छ।
 
नेपालको राष्ट्रिय गानको बारेमा कुरा गर्ने हो भने तत्कालीन शाही परिवारलाई समर्पित भइ गाइएको राष्ट्रिय गान (राज गान) "श्री मान् गम्भिर......." लाइ बिवि.सं. २०६३ साल जेष्ठ ५ गते शुक्रबार बसेको तत्कालीन [[सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रतिनिधि सभा|प्रतिनिधि सभा]] घोषणाले नयाँ राष्ट्रिय गानको साथ प्रतिस्थापन गरेको हो । अमर गुरूङ्गले सङ्गीत दिएको र ब्याकुल माइलाको शब्द सिर्जना रहेको राष्ट्रिय गान "सयौँ थुङ्गा फुलका हामी...." शिर्षकको राष्ट्रिय गानलाई नेपालको सम्विधान २०७२ ले पनि आधिकारिक मान्यता दिइसकेको छ ।
 
== प्रचलनमा रहेको नेपाली राष्ट्रिय गान ==