"लिनक्स" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा →‎top: clean up, replaced: मोबाईल → मोबाइल स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति १:
 
'''लिनक्स''' ({{pron-en|ˈlɪnəks}} or {{IPA|[[मद्दत:pronunciation|/ˈlɪnʊks/]]}})<ref>{{ cite newsgroup | newsgroups = comp.os.linux | title = Re: How to pronounce “Linux”? | id = 1992Apr23.123216.22024@klaava.Helsinki.FI | date = [[23 April]] [[1992]] | accessdate = 2007-01-09 }} Torvalds has made available an audio sample which indicates his own pronunciation, in English ({{IPA|/ˈlɪnʊks/}}) ─ {{ cite web | url = http://www.paul.sladen.org/pronunciation/ | title = How to pronounce Linux? | accessdate = 2006-12-17 }} ─ and Swedish ({{IPA|/ˈlɪːnɤks/}}) ─ {{cite web | url = http://www.kernel.org/pub/linux/kernel/SillySounds/ | title = Linus pronouncing Linux in English and Swedish | accessdate = 2007-01-20 }}</ref> युनिक्स जस्तै लिनक्स कर्नेल प्रयोग गर्ने कम्प्युटर सञ्चालन प्रणालीलाई दिने नाम हो। लिनक्स खुला तथा स्वतन्त्र सफ्टवेयरमध्यको अभूतपूर्ण उदाहरण हो। <ref>{{ cite web | title = Linux Online ─ About the Linux Operating System | url = http://www.linux.org/info/index.html | publisher = Linux.org | accessdate = 2007-07-06 }}</ref>
लिनक्स अथवा जिएनयु/लिनक्स कम्प्यूटरकोलागि एयुटा free and open source software, operating system हो। Free and Open Source Software (FOSS) भनेको स्वतन्त्र तथा खुल्ला स्रोत सफ्टवेर हो। यसमा "free" भनेको निसुल्क होइन स्वतन्त्रतापूर्वक प्रयोग हो। लिनक्स एउटा कम्प्युटर सञ्चालन प्रणाली हो। लिनक्सलाई मोबाईलमोबाइल फोन, ट्याब्लेट कम्प्युटर, भिडियो गेम कन्सोल, मेनफ्रेम कम्प्यूटर र सुपर कम्प्यूटर जस्ता विभिन्न हार्डवेयर/उपकरणमा राख्न सकिन्छ। लिनक्स एउटा प्रमुख [[सर्भर]] सञ्चालन प्रणाली हो र विश्वका १० प्रमुख सुपर कम्प्यूटरहरूले यसको प्रयोग गर्छन्।
लिनक्सको विकास स्वतन्त्र तथा खुल्ला श्रोत सफ्टवेयरमा सहकार्यको एक अद्वितिय उदाहरण हो। लिनक्सको सम्पूर्ण श्रोत कोडलाई कसैद्वारा पनि [[GNU General Public License]] जस्ता लाईसेन्स/अनुज्ञप्तिपत्र अनुसार प्रयोग, परिमार्जन, र वाणिज्यिक वा गैर वाणिज्यिक रूपमा वितरण गर्न सकिन्छ। डेस्कटप तथा सर्भरमा प्रयोगका लागि लिनक्सलाई वितरणको रूपमा प्याकेज गरिएको हुन्छ।
 
"https://ne.wikipedia.org/wiki/लिनक्स" बाट अनुप्रेषित