"ब्लुटुथ" का संशोधनहरू बिचको अन्तर

sudhar
सा clean up, replaced: मोबाईल → मोबाइल (4) स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति १:
{{Infobox protocol
| name = ब्लुटुथ</br />Bluetooth
| image =BluetoothLogo.svg
| caption = ब्लुटुथको लोगो
पङ्क्ति १३:
}}
 
'''ब्लुटुथ''' एक [[:en:wireless|बिनातार]] छोटो दुरिसम्म डेटा ट्रान्सफर गर्ने शिल्प बिज्ञान हो । ब्लुटुथले छोटो लम्बाइ भएको रेडियो वेब प्रयोग गरेर एक मोबाईलबाटमोबाइलबाट अर्को मोबाईलमामोबाइलमा डेटा ट्रान्सफर गर्छ । ब्लुटुथलाइ [[इरेक्सन]] नामक टेलिफोन बितरकले सन् १९९४ मा विकाश गरेको थियो । आजभोलि धेरै जसो मोबाइलमा यसको प्रयोग गरिन्छ र यो शिल्प बिज्ञान निक्कै प्रख्यात पनि छ । [[:en:Bluetooth Special Interest Group|ब्लुटुथ स्पेसल इनट्रेस्ट ग्रुप]]ले ब्लुटुथलाई चलाउने गर्छ, कुनै पनि संस्थाले ब्लुटुथसँग आधरित समान बनाउन ब्लुटुथका नियमहरू पालना गर्नुपर्छ ।
 
==स्थापना==
ब्लुटुथको बारेमा सर्बप्रथम डा.निल्स रैडबेक्क( [[:en:Ericsson| इरेक्सन]]को CTO ) र डा. जोहन उल्मनले कार्य सुरु गरेका थिए उनीहरु को लक्ष्य कुनै एक बिनातर संदेश आदनप्रादान गर्ने शिल्प बिज्ञान बनाउने थियो।
==प्रयोगहरु==
{| class="wikitable floatright" style="text-align:right;"
पङ्क्ति ३९:
| 0.5 || -3 || ~0.5
|}
 
 
{| class="wikitable"
Line ६० ⟶ ५९:
 
==फाइदाहरु==
[[File:Bluetooth headset.jpg|thumb|250px|right|ब्लुटुथबाट चल्ने मोबाईलमोबाइल [[:en:headset (audio)|हेडफोन]].]]
ब्लुटुथका धेरै फाइदाहरु छन,ती मध्ये केही फाइदाहरु यस प्रकार छन:
 
*बिनातार एक मोबाइल बाट आर्को मोबाइल मा संदेश पठाउन मिल्ने
*तार नभएको [[:en:Headset (audio)|हेडफोन]] प्रयोग गर्न मिल्ने
*बिनातार एक मोबाइल बाट अर्को मोबाईलमोबाइल मा सजिलै डेटा ट्रन्सफर गर्न मिल्ने
*कमप्युटर का माउस कि-बोर्ड जस्ता सामान हरु तारबिना चलाउन मिल्ने
*भिडियो गेमहरु दुइ जनाले खेल्न मिल्ने
"https://ne.wikipedia.org/wiki/ब्लुटुथ" बाट अनुप्रेषित