"एप्पल (कम्पनी)" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा clean up, replaced: मोबाईल → मोबाइल स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति २८:
}}
| products = {{flatlist|
*[[म्याकिन्टोस |म्याक]]
*[[आइपोड]]
*[[आइफोन]]
पङ्क्ति ४१:
| services = {{flatlist|
*[[एप्पल स्टोर]]
*[[एप्पल स्टोर अनलाईन|एप्पल स्टोर अनलाईन]]
*[[म्याक एप्प स्टोर]]
*[[एप स्टोर (आइओएस)|आइओएस एप्प स्टोर]]
*[[आइट्युन स्टोर]]
*[[आइबुक स्टोर |आइबुक्स]]
*[[आइक्लाउड्]]
}}
पङ्क्ति ६२:
}}
 
'''एप्पल कम्पनी''' एउटा अमेरिकन बहुराष्ट्रिय कम्पनी हो । एप्पलले विभिन्न किसिमका विद्युतिय सामग्री बनाउने काम गर्छ । यस कम्पनीका उत्पादनहरु मध्ये [[म्याक ल्यापटप]],[[आइप्याड]] र [[आइफोन]] युवाहरु माझ निकै चर्चित छन । एप्पल हार्डवेयर मात्र नभएर सफ्टवेयर पनि बनाउदै आएको छ । यसका प्रमुख सफ्टवेयरहरुमा म्याक ओएस,आइ ट्युन्स,आइ-वोर्कस,एपर्चर आदि पर्छन । राजस्वको मामिलामा [[सामसुङ]] इलेक्ट्रोनिक्स पछी एप्पल संसारकै दोश्रो ठुलो सुचना उद्योगीक कम्पनि हो तथा [[सामसुङ]] र [[नोकिया]] पछि सबैभन्दा ठुलो मोबाईलमोबाइल निर्माता कम्पनि हो ।
 
[[एप्पल कम्पनी]]कोकम्पनीको स्थापना १ अप्रील [[१९७६]] मा भयो र यसको लगभग १ वर्षपछी ३ जनवरी १९७७ मा यसको नाम एप्पल कम्प्युटर आइएनसी राखियो । कम्पनीको नाम बाट "कम्प्युटर" शब्द ९ जनवरी २००८ मा हटाइयो त्यही दिन एप्पल कम्पनीका संस्थापक [[स्टिभ जब्स]]ले ग्राहक तथा विश्वमाझ [[आइफोन]] प्रस्तुत गरेर एप्पल कम्पनी उपभोक्ता इलेक्ट्रोनिक्स माझ ध्यान बढाईरहेको कुरा देखाएका थिए ।
 
मार्च २०१३ सम्ममा अनुमानित $४१५ बिलियन अमेरिकी डलर बजार पुंजीको साथ एप्पल संसारकै सबैभन्दा ठुलो सार्वजनिक कमपनी बनेको छ ।२९ सेप्टेम्बर २०१२ सम्ममा एप्पल कमपनीको विश्वभरमा ७२,८०० आधिकारिक कर्मचारी तथा ३.३०० अनाधिकारिक कर्मचारी रहेका थिए । सन् [[सन २०१२|२०१२ ]] मा एप्पलको बार्षिक राजस्व कुल $ १५६ बिलियन अमेरिकी डलर रहेको थियो ।
 
==सन्दर्भ सूची==
<references/>
{{Commonscat|Apple Inc.}}
 
[[श्रेणी:निजी कम्पनीहरू]]
[[श्रेणी:बहुराष्ट्रिय कम्पनीहरू]]
"https://ne.wikipedia.org/wiki/एप्पल_(कम्पनी)" बाट अनुप्रेषित