"अन्तिम नेपाल तिब्बत युद्ध" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा →सन्दर्भ |
सा बोट: स्वचालित पाठ परिवर्तन (-काठमाडौं +काठमाडौँ) |
||
पङ्क्ति ८०:
== सन्धीको कुरा ==
तिब्बतीहरू पछाडी हटन थाले र लडाईं भन्दा सन्धीको कुरा गर्न थाले एक चिनियाको नेतृत्वमा एक कुटनितीक मिसन १३ अगस्त १८५५ मा कुराकानी गर्न [[
अन्तत १ नोभेम्बर १८५५ मा तिब्बती हरूले १५००० सेनाका साथ नेपाली हरूको कुती पोजीसनमा ठूलो प्रत्यक्रमण सुरू गरे नेपालीहरूका लागि यो अचानक आक्रमण थियो नेपाली सेना दुगुना गढी तथा लिस्ती फर्क्यो तर तिब्बती हरूले अर्को अचानक प्रत्यकक्रमण झुंगमा गरे तर कर्णेल प्रितम कुँवर राणा आफ्नो स्थानमा डटेर रहे जंगबहादुर राणाले जब यो खबर पाए अनि थप सेना झुंगा र कुती दुबै तर्फ पठाए [[धीर शमशेर राणा|धीर शमशेर]]ले पुन चारै तिरबाट आक्रमण शुरू गरे नेपाली हरूले पुन दुवै ठाँउका युद्द जिते।
|