"सामा चकेवा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १६:
}}
 
आजको यस आधुनिक युगमा तीब्रतर विकासका बावजूद पौराणिक एवं लोकोक्तिमा आधारित परम्परा आज पनि विभिन्न समुदाय र क्षेत्रमा कायम देखिन्छ । त्यसैले होला [[द्वापर युग|द्वापर]] युगदेखि चली आएको '''सामा–चकेवा''' पर्व केवल [[मिथिला|मिथिलाञ्चल]]मा मात्र होइन आर्यावर्तका अन्य क्षेत्रमा पनि हर्सोल्लास र लोकाचारका साथमा मनाउने गरिन्छ । [[नेपाल]]मा मनाइने विभिन्न धार्मिक तथा आध्यात्मिक सांस्कृतिक पर्वमध्ये अत्यन्त लोकप्रिय पर्व 'सामा-चकेवा' पर्व [[कात्तिक]] महिनाको [[शुक्ल पक्ष|शुक्ल]] [[पञ्चमी]]देखि [[पूर्णिमा]]सम्म मनाइन्छ । यो पर्व पूर्वी नेपालमा खासगरीनेपालका [[थारू जाति|थारु]] जनजातिले पनि विशेष उत्साहका साथ मनाउने गर्दछन् ।<ref name="कोइराला">कृष्णप्रसाद कोइराला, उप-प्राध्यापक, पिण्डेश्वर विद्यापीठ, धरान, नेपाल</ref>
 
==परिचय==
"https://ne.wikipedia.org/wiki/सामा_चकेवा" बाट अनुप्रेषित