"रानी कोमल" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-काठमाडौं +काठमाडौँ)
पङ्क्ति ९:
| spouse-type = Monarch
| birth_date = बि.सं २००७ फाल्गुन ७
| birth_place =काठमाडौंकाठमाडौँ
| death_date =
| death_place =
पङ्क्ति २६:
 
== जीवन ==
रानी कोमल को जन्म [[बागमती अञ्चल|बागमती]], [[काठमाडौंकाठमाडौँ]]मा [[राणा वंश|राणा परिवार]] मा (पिता केन्द्र शमशेर जबरा (१९८४-२०९३ ) र आमा श्री राज्य लक्ष्मी देवी शाह (१९८५-२०६२ )) भएको थियो । <ref>[http://www.royalark.net/Nepal/nepal11.htm Royal Ark]</ref> रानी कोमल को दिदी [[रानी ऐश्वर्य राज्यलक्ष्मी शाह|ऐश्वर्य]] को बिवाह राजा [[वीरेन्द्र वीर विक्रम शाह|वीरेन्द्र]] संग भएको थियो ।  २०५८ जेठ २८ मा भएको [[दरवार हत्याकाण्ड]] मा  ऐश्वर्यको हत्या भएको थियो । कोमल त्यस घटनामा घाइते भएकी थिइन् र अस्पतालमा चार हप्ता बिताउनु परेको थियो ।<ref>[http://news.bbc.co.uk/1/hi/world/south_asia/1410793.stm Nepal queen leaves hospital]</ref>
 
हत्याकाण्डमा [[वीरेन्द्र वीर विक्रम शाह|राजा बिरेन्द्र]] , [[दीपेन्द्र वीर विक्रम शाह|युवराज दिपेन्द्र]] र राजकुमार [[निराजन वीर विक्रम शाह]]को हत्या भएपछी राजगद्दीमा उनका पति ज्ञानेद्र बसे । यसरि कोमल महारानी बनिन् ।<ref>[http://www.royalark.net/Nepal/lamb8.htm Royal Ark]</ref>
"https://ne.wikipedia.org/wiki/रानी_कोमल" बाट अनुप्रेषित