"जनसङ्ख्या अर्थशास्त्र" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-काठमाडौं +काठमाडौँ)
पङ्क्ति २:
<big>विश्वका प्राचीनतम सभ्यताहरु, हिन्दु, रोमन, र चीनिया सभ्यताहरुमा जनसङ्ख्या सम्बन्धी विवरण पाइन्छ ।
==प्रथम चरण==
महाभारतको आदिपर्वमा सृष्टि र त्यस पछिका मानिसहरुको संख्याको विवरण छ । चाणक्यले लेखेको संस्कृत ग्रन्थ अर्थशास्त्र मा जनगणना, करारोपण र सरकारी व्यय सम्बन्धी नीतिको उल्लेख छ । यो ग्रन्थ करीब ४०० ई.पू. लेखिएको हो । सन १२५० मा इजिप्टका राजा रामेश द्वितीयले जन्म दर्ता लागू गरेको ऐतिहासिक प्रमाणहरु छन् । अबुल फजलले लेखेको ग्रन्थ आइने अकबरीमा पनि जनगणनाका तथ्यांक संकलनको विवरण पाइन्छ ।<ref>जनसङ्ख्या अर्थशास्त्र, 2010,बाबु राम ज्ञवाली, कुशुम श्रेष्ठ, क्षितिज प्रकाशन, कीर्तपुर, काठमाडौंकाठमाडौँ ।</ref>
तथ्यांकहरुको जनसांख्यिक विश्लेषण गर्ने प्रथम श्रेय जोन ग्राण्ट लाई छ । जसलाई जनसांख्यिकीका पिता पनि भनिन्छ । बिल्स अफ मोर्टालिटि Bills of Mortality पुस्तकमा उनले जन्म र मृत्युका यिनै आकडाहरुको अध्ययन गरेर केही जनसांख्यि निष्कर्षहरु प्राप्त गरेका थिए । जुन यस प्रकार छन्, <ref>S C Srivastava, Dynamics of Demographic Studies, Himalaya Publishing House, 1990, chap 1</ref>
यी प्रक्रियाहरु निश्चित नियमको आधार मा हुन्छन् ।