"अगनसिंह राई" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा बोट: स्वचालित पाठ परिवर्तन (-काठमाडौं +काठमाडौँ)
पङ्क्ति १३:
| death_date = {{Death date and age|df=yes|2000|05|27|1920|04|24}}
| birth_place = Amsara, [[ओखलढुङ्गा जिल्ला|ओखलढुङ्गा]], [[नेपाल]]
| death_place = [[काठमाडौंकाठमाडौँ]], नेपाल
| placeofburial =
| placeofburial_label =
पङ्क्ति ४३:
 
== थप जानकारी ==
उनले भारतीय सेनामा काम गर्दा मानार्थ क्याप्टेनको उपाधी पाए र पछि उनको [[काठमाडौंकाठमाडौँ|काठमाडौंकाठमाडौँ]]मा देहान्त भयो। 
 
उनी सन् १९४१ मा ब्रिटिस–इन्डिया सैनिकमा भर्ती भए । १९४४ जुन २६ मा बर्माको बिसेनपुरमा शत्रुको गोलाबारीमाझ लडाइँको नेतृत्व अगनसिंहले गरेका थिए । शत्रुको मोर्चामा आक्रमण गरी पराजित गर्ने अदम्य साहस प्रदर्शन गरेवापत उनी सर्वोच्च पदक भीसीबाट सम्मानित भएका थिए ।
"https://ne.wikipedia.org/wiki/अगनसिंह_राई" बाट अनुप्रेषित