"राजेश हमाल" का संशोधनहरू बिचको अन्तर

सम्पादन
सा बोट: स्वचालित पाठ परिवर्तन (-काठमाडौं +काठमाडौँ)
पङ्क्ति ६:
| birth_place = [[पाल्पा]], तानसेन, नेपाल
| nationality = नेपाली
| residence = [[काठमाडौंकाठमाडौँ]], नेपाल
| education = भानुभक्त मेमोरियल स्कूल<br/>[[चण्डीगढ विश्वविद्यालय]] (एम.ए)
| birth_date = जुन ९ १९६४. (५३)
पङ्क्ति २६:
 
==अभिनय यात्रा==
सर्वप्रथम सन् १९८५ मा [[भारत]]को फेसन नेट म्यागजिनमा र सन् १९८६ मा नेपालको [[काठमाडौंकाठमाडौँ]]मा र्‍यापमा हिँडेर ग्ल्यामरमा प्रवेश सुरू गरेका थिए । एक वर्षमा उनले औसत १०-१२ वटा सम्म चलचित्रहरूमा उनले अभिनय गर्ने गरेका छन् भने सन् १९९४ मा उनले १६ वटा चलचित्र सम्ममा अभिनय गरेका थिए । १७० भन्दा बढी नेपाली र १ पाकिस्तानी चलचित्रमा उनले अभिनय गरेका छन् । आफूले गरेका चलचित्र मध्ये देवता र वसन्ती उनलाई सबैभन्दा मनपर्ने चलचित्रहरू हुन् । उनी नेपाली चलचित्रका महानायक मानिन्छन् ।
 
==व्यक्तिगत जीवन==
"https://ne.wikipedia.org/wiki/राजेश_हमाल" बाट अनुप्रेषित