"राजकीय दूमा" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-कानून +कानुन)
सा बोट: स्वचालित पाठ परिवर्तन (-काठमाडौं +काठमाडौँ)
 
पङ्क्ति १:
{{Orphan|date=सेप्टेम्बर २०११}}
 
'''राजकीय दूमा''' - [[रुस|रसिया]] साम्राजयको प्रतिनिधि सभा, सन् १९०५ का घटनाहरूको फलस्वरूप जारसाही यो सभा डाक्न बाध्य भएको थियो | औपाचारिक रूपमा यो एक विधायिका संस्था थियो, तर यसलाई कुनै वास्तविक अधिकार प्रदान गरिएको थिएन | राजकीय दूमाको निर्वाचन प्रत्यक्ष मतदानबाट हुँदैनथ्यो मतदान असमान थियो र जनतालाई सार्वजनिक मताधिकार प्रदान गरिएको थिएन | श्रमिक वर्गहरूको मात्रामा सीमित पारिएको थियो, मजदुर तथा किसानहरूको एक व्यापक हिस्सालाई मताधिकार प्रदान गरिएको थिएन | [[२४ डिसेम्बर]], [[१९०५]]को चुनाव कानुनअनुसार एक जमीनदारको मत ३ शहरिया बुर्जुवा, १५ किसान तथा ४५ मजदुरहरूको मत बराबर हुन्थ्यो |<ref name="lenin">[[भ्ला. इ. लेनिन]]: संकलिन रचना / भाग ५-८. [[काठमाडौंकाठमाडौँ]]: ऐरावती प्रकाशन, २०६३. p. ९७</ref>
 
[[Image:Tauride duma.jpg|500px]]
"https://ne.wikipedia.org/wiki/राजकीय_दूमा" बाट अनुप्रेषित