"प्रतिनिधि सभा (नेपाल)" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-बर्ष +वर्ष)
सा बोट: स्वचालित पाठ परिवर्तन (-काठमाडौं +काठमाडौँ)
पङ्क्ति ४१:
| last_election1 = [[प्रतिनिधिसभा निर्वाचन, २०७४|प्रतिनिधिसभा निर्वाचन, २०७४]]
| next_election1 = वि.सं. २०७८
| meeting_place = [[अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नेपाल|अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र]], [[काठमाडौंकाठमाडौँ]]
| website ={{url|http://hr.parliament.gov.np/np|hr.parliament.gov.np}}
|party1=[[नेपाल कम्युनिष्ट पार्टी|नेकपा]]|term_limits=५ वर्ष}}
 
'''प्रतिनिधि सभा''' [[नेपाल]]को [[नेपालको सङ्घीय संसद|सङ्घीय संसद]]को तल्लो सदन हो; सङ्घीय संसदको माथिल्लो सदन भने [[राष्ट्रिय सभा (नेपाल)|राष्ट्रिय सभा]] हो। प्रतिनिधि सभाका सदस्यहरू समानान्तर मतदान प्रणालीबाट निर्वाचित हुन्छन्। प्रतिनिधि सभाका सदस्यहरुको कार्यकाल [[नेपालका राष्ट्रपति|राष्ट्रपति]]द्वारा मन्त्रिपरिषद्को सुझावमा सभा पहिल्यै विघटन नगरिएको खण्डमा ५ वर्षको रहन्छ। सभाको बैठक [[अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नेपाल|अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र]], [[बानेश्वर, काठमाडौंकाठमाडौँ|वानेश्वर]], [[काठमाडौंकाठमाडौँ]]मा हुन्छ।
 
प्रतिनिधि सभाका २७५ सदस्यहरूको चयन मिश्रित निर्वाचन प्रणाली अन्तर्गत दुई तरिकाले गरिन्छ; १६५ सदस्यको चयन एकल-मतदान निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत र बाँकी ११० सदस्यको चयन एक राष्ट्रव्यापी निर्वाचन क्षेत्रबाट बन्द सूचीको समानुपातिक निर्वाचन प्रणालीद्वारा गरिन्छ।<ref> [http://www.wipo.int/edocs/lexdocs/laws/en/np/np029en.pdf Article 84] Constitution of Nepal</ref> प्रत्येक मतदाताले दुईवटा विधिहरूको लागि छुट्टाछुट्टै मतपत्र पाउँछन्। समानुपातिकतर्फ कुनै पनि एक पार्टी वा चुनावी गठबन्धनले एउटा सिट छुट्याउन समग्र वैध मतदानको ३% मत पाउनु पर्ने व्यस्था गरिएको छ।<ref>{{cite news|url=http://gorkhapatraonline.com/epaper/showimage?img=uploads/epaper/2017-09-05/d5dc862970aa8746d2409f4855e61ae7.jpg|title=स‌ंसद् र प्रदेशको निर्वाचन विधेयक पारित|last1=Kafle|first1=Narayn|date=5 September 2017|work=Gorkhapatra|accessdate=6 September 2017|publisher=Gorkhapatra Sansthan}}</ref> प्रतिनिधि सभाको कार्यकाल, पहिल्यै विघटन नगरिएको खण्डमा, आफ्नो पहिलो बैठकको लागि तोकिएको मितिदेखि ५ वर्षसम्मको रहन्छ। यद्यपि आपतकालिन अवस्थामा प्रतिनिधि सभाको कार्यकाल संघीय कानुन बमोजिम बढिमा एक वर्ष थप हुन सक्छ।