"त्रिभुवन वीरविक्रम शाह" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-काठमाडौं +काठमाडौँ)
पङ्क्ति २२:
| mother = दिव्यश्वरी लक्ष्मी देवी शाह
| birth_date =१९६३ <br>{{birth date|1906|6|30|df=y}}
| birth_place =[[काठमाडौंकाठमाडौँ]], [[नेपाल अधिराज्य|नेपाल]]
| death_date =२०११ फाल्गुन ३०<br>{{death date and age|1955|3|13|1906|6|23|df=y}}
| death_place =[[जुरीक]], [[स्विट्जरल्यान्ड|स्विजरल्याण्ड]]
पङ्क्ति ३६:
 
== दिल्ली सम्झौता ==
देशभर क्रान्तिको दावानल दन्किन थाल्यो। राणाहरूको उपस्थिति काठमाडौंमाकाठमाडौँमा मात्र सीमित रहन पुग्यो। स्थिति भयावह र प्रतिकूल भएपछि मोहन शमशेरले भारतलाई मध्यस्थता गर्न अनुरोध गरे। वार्ताका लागि आफ्ना छोरा [[विजय शमशेर]]लाई दिल्ली पठाए। तात्कालीन भारतीय प्रधानमन्त्री [[जवाहरलाल नेहरु|जवाहरलाल नेहरू]]को मध्यस्थतामा राणा, नेपाली काङ्ग्रेस र राजा त्रिभुवनबिच १२ फेब्रुवरी १९५१ (१ फागुन २००७) मा त्रिपक्षीय दिल्ली सम्झौता भयो।
 
== दिल्ली सम्झौताका मुख्य सर्तहरू ==