"डोरबहादुर विष्ट" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-काठमाडौं +काठमाडौँ)
पङ्क्ति १:
नेपालका बहुप्रशंसित नृवंश र समाज-मानवशास्त्री हुन ।
 
[[ललितपुर जिल्ला]]को झरुवारासीमा जन्मेका उनले आफ्नो विषयमा मौलिक र प्रस्ट दिशानिर्देश गर्नसक्ने धेरै पुस्तकको रचनाकार पनि हुन। अङ्ग्रेजीमा प्रकाशित उनको "Fatalism and Development: Nepal's Struggle for Modernization" वहु चर्चित कृति मानिन्छ। विष्टको त्यही फ्याटालिज्म एन्ड डेभलपमेन्ट नामक किताब पढेरै नेपालका आदिवासी जनजाति, मधेसी, दलित, महिला, मुस्लिम, पिछडिएको र उत्पीडित क्षेत्रका अगुवाहरु नेपालमा रहेको जातीय, भाषिक, क्षेत्रीय, लिंगीय, धार्मिक, वर्गीय आदि विभेदविरुद्ध बुलन्द आवाज उठाउन थाले । वि.सं २०४८ सालमा [[जुम्ला जिल्ला|जुम्ला]] पुगेका विष्टले चौधबीस क्षेत्रको विकास र सामाजिक रूपान्तरणमा निकै काम गरे । [[डिल्लीचौर|डिल्लीचौर गाविस]]को लासीमा कर्णाली इन्स्टिच्युट स्थापना गरे । विष्ट ०५२ पुस २५ गते सन १९९५ देखि घर (काठमाडौंकाठमाडौँ) जान्छु भनेर गाउँबाट हिँडेका उनको स्थिति अज्ञात रहेको छ ।<ref>[https://www.kantipurdaily.com/news/2019/02/18/155046015401256304.html जीर्ण बन्दै डोरबहादुर सम्झाउने संरचना] </ref>
 
== प्रकाशित पुस्तक ==