"कार्की" का संशोधनहरू बिचको अन्तर

सा स्रोत राखेकोले चिनो हटाउदै
सा बोट: स्वचालित पाठ परिवर्तन (-काठमाडौं +काठमाडौँ)
पङ्क्ति १२:
'''कार्की''' पुरातन वर्गीकरण अनुसार [[क्षेत्री]] [[पहाडी राजपुत]] जातिमा पर्ने थर हो।<ref>{{Cite web |url=https://www.janaboli.com/post/39929 |title=खस क्षेत्री र बाहुनबीच किन कुटुम्बेरी चल्दैन ? |website=जनबोली |language=नेपाली |accessdate=2020-08-17}}</ref><ref>{{Cite web |url=https://www.indigenousvoice.com/897.html |title=खशहरुमा रहेको भ्रम र यथार्तता |website=इन्डिजेनस भ्वाइस |language=नेपाली | accessdate=2020-08-17}}</ref> प्राचीन [[खस राज्य]]मा कार्की थरको नामाङ्कन 'कर अधिकृत' भइ कर उठाउने व्यक्तिलाई कार्की भनिएको हो।<ref>{{Cite web |url=https://www.ghatanarabichar.com/9177 |title=नेपालका खस जाति : एक सामान्य परिचय |date=2012-10-03 |website=नेपाली डिजिटल |language=नेपाली |accessdate=2020-08-17}}</ref>
 
[[कुमाऊँ]]को इतिहास अनुसार कार्की कोङ्कण राज्यका राजा थिए। बाह्रौँ शताब्दीतिर कार्कीहरू नेपाल प्रवेश गरेको हो। भारतको कुमाऊँमा कार्कीहरूको आदि पुरुषको रुपमा विर सङ्ग्राम सिंह कार्कीलाई चिनिन्छ।<ref>{{Cite web |url=https://www.jagran.com/uttarakhand/champawat-15314486.html |title=इतिहास बनता जा रहा 'संग्राम' का नौला |website=दैनिक जागरण |language=हिन्दी |accessdate=2020-08-17}}</ref> सन् २०१४ मा कार्की नेपालको छैठौँ ठूलो थर थियो।<ref>{{Cite web |url=https://kathmandupost.com/art-culture/2020/08/17/why-we-need-to-talk-about-caste |title=Why we need to talk about caste |website=द काठमाडौंकाठमाडौँ पोस्ट |language=अङ्ग्रेजी |accessdate=2020-08-17}}</ref><ref>{{Cite web |url=https://www.onlinekhabar.com/2015/07/300848 |title=बाहुनको जनसंख्या घट्यो, देशभरिका बाहुन काठमाडौंमाकाठमाडौँमा थुप्रिए |website=आनलाइन खबर |language=नेपाली |accessdate=2020-08-17}}</ref> यस थरका व्यक्तिहरू नेपालभर बसोबास भएको हुनाले यिनीहरू एक सत्तारुढ जाति हुन्। कार्की थर भित्र पनि विभिन्न उपसमूहहरू रहेको पाइन्छ। 'रिखले कार्की', '[[लामा कार्की]]', '[[सुतार कार्की]]', '[[मुडुला कार्की]]', 'खुलाल कार्की', 'खपतरी कार्की', [[रुमे कार्की]], 'सिंजापति कार्की', 'गोदार कार्की', आदि कार्कीहरूको कुलघरान हुन्।<ref>http://www.karma99.com/2013/01/chettri-surnames.html?m=1</ref>
 
==मुडुला कार्की==
"https://ne.wikipedia.org/wiki/कार्की" बाट अनुप्रेषित