"अमरकोश" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
सा बोट: स्वचालित पाठ परिवर्तन (-काठमाडौं +काठमाडौँ)
पङ्क्ति ९:
व्याकरण र शब्दकोष निर्माण जस्ता कामहरु विक्रमादित्यको समयमा भएका थिए । उनको दरबारमा विश्वको पहिलो [[पर्यायवाची]] कोश (थिसोरस) लेख्ने नेपाली अमरसिंह नौवटा रत्नको रुपमा सम्मानित थिए ।
अमरसिंह बाहेक धन्वन्तरि, क्षपनक, शंकु, खटकपारा, कालिदास, वैतालभट्ट, वररुचि र वराहमिहिर जस्ता विद्वान्हरु त्यस दरबारका अंग थिए । यी मध्ये प्रत्येक आफ्नो विषयका शीर्षस्थ विद्वान् हुन् । <ref>पाण्डेय, राजबली, वि.सं. २०१६, विक्रमादित्य, वाराणसी ः चौखम्बा विद्याभवन ।</ref>
अमरकोशको सुरुमा लेखिएको स्तुति भगवान्् बुद्धको स्तुति हो भन्ने कुरा स्वीकार गरिएको छ । अमरकोशको रचयितालाई काठमाडौंकाठमाडौँ मूल भएका र उनको नाम अमरसिंह शाक्य हो भन्ने कुरा डा. टीकाराम पन्थीले उल्लेख गरेका छन् ।
==अमरकोशको टीका र अनुवादहरू==
===नेपाली टीका===
[[पं.कुलचन्द्र गौतम]]ले नेपाली भाषामा अमरकोश अनुवाद गरेका छन् ।<ref>अमरकोश, मिति नलेखिएको, सं. पं. कुलचन्द्र गौतम, वाराणसी ः पं. बालकृष्णचार्य, यशोदा पुस्तकालय । स्वयं कुलचन्द्र गौतम संस्कृत भाषाका प्रकाण्ड विद्वान् थिए । यस पुस्तकको बनारस संस्करण बाहेक नेपाली संस्करण पनि उपलब्ध छ । नेपाल संस्कृत विश्व विद्यालयले यसैका आधारमा संस्कृत नेपाली शब्दकोश पनि प्रकाशन गरेको छ ।</ref> <ref>गौतम, कुलचन्द्, वि.सं.२०५०, संस्कृत नेपाली शब्द कोश, काठमाडौंकाठमाडौँ ः नेपाल संस्कृत व्रिवविद्यालय । </ref>
 
==सन्दर्भ सूची==
"https://ne.wikipedia.org/wiki/अमरकोश" बाट अनुप्रेषित