"सिद्धिचरण श्रेष्ठ" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-काठमाडौं +काठमाडौँ)
पङ्क्ति ४१:
==जीवनी==
===सुरुवाती जीवन===
सिद्धिचरण जन्मेको ओखलढुंगा जिल्लामा त्यसबेला स्कुलको नामनिशान थिएन। [[ब्राह्मण]] बालकहरू मात्र गुरुका घरमा गएर [[रुद्री]], [[चण्डी]] र [[वेद]] पढ्ने गर्थे। सिद्धिचरणका पिता दिनभर अड्डा र डेरा फर्केपछि पनि रातको ११/१२ बजेसम्म चल्ने कचहरीमा व्यस्त रहनुहुन्थ्यो भने आमाचाहिँ पूजापाठमै प्रायः दिन बिताउने गर्नुहुन्थ्यो। यस्तो स्थितिमा बालक सिद्धिचरणले ओखलढुंगामा सात वर्षको उमेरसम्ममा केवल बाह्रखरीको मात्र अध्ययन गर्न पाए । पछि वि.स.१९७६ सालमा बाबुआमा ओखलढुंगाबाट आफ्नो घर काठमाडौंकाठमाडौँ फर्कनुभएपछि सिद्धिचरण पनि सँगसँगै काठमाडौंकाठमाडौँ आए । तर, काठमाडौंमाकाठमाडौँमा पनि त्यतिखेर स्कुलका नाममा दरबार स्कुलबाहेक थिएन र दरबार स्कुलमा सोर्सफोर्सले मात्र पढ्न पाउने र खर्च पनि निकै लाग्ने हुनाले जोकोही यहाँ भर्ना हुन सक्तैनथ्यो। जेहोस्, यहाँ भर्ना भई पढ्न थालेका सिद्धिचरणले १९८४ साल (१५ वर्षको उमेरमा) पाँचौँ कक्षामा पुग्दा ''सन्ध्या'' शीर्षक कविता लेखका थिए ।
 
===साहित्यिक यात्रा===