"भक्तपुर जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा बोट: स्वचालित पाठ परिवर्तन (-काठमाडौं +काठमाडौँ)
पङ्क्ति २०:
{{DistrictsOfNepal}}
 
'''भक्तपुर''' (भादगाउँ वा ख्वःप) [[नेपाल]]को [[मध्यमाञ्चल विकास क्षेत्र|मध्यमाञ्चल]] विकास क्षेत्रको [[बागमती अञ्चल|बाग्मती अञ्चल]]मा अवस्थित एक प्राचिन सहर हो जुन [[काठमाडौंकाठमाडौँ]]उपत्यकाको पूर्वी भागमा पर्दछ। यो सहर भक्तपुर जिल्ला अन्तर्गत भक्तपुर नगरपालिकामा पर्दछ। क्षेत्रफलको हिसावले भक्तपुर जिल्ला नेपालको सबैभन्दा सानो जिल्ला हो। मध्यपुर (थिमी) नगरपालिका पनि यही जिल्लामा पर्दछ। भक्तपुर जिल्ला [[भादगाउँले टोपी]] र [[जुजु धौ]] भनिने स्थानीय दहीको परिकारका लागि प्रशिद्ध छ। भक्तपुरमा ख्वःप कलेज र ख्वःप इन्जिनियरिङ्ग कलेजहरू छ्न् जुन [[भक्तपुर नगरपालिका]]ले सञ्चालन गर्दछ।
 
==जिल्लाको नामाकरण==
पङ्क्ति ३१:
* देशान्तरः- ८५.२१" देखि ८५.३२" पूर्वी देशान्तरसम्म।
* अक्षांश:- २७.३६" देखि २७.४४" उत्तरी अक्षांश सम्म छ।
* सिमाना:- पूर्वमा [[काभ्रेपलाञ्चोक जिल्ला|काभ्रेपलाञ्चोक]], पश्चिम र उत्तरमा [[काठमाडौंकाठमाडौँ]] र दक्षिणमा [[ललितपुर जिल्ला]] पर्दछ।
* क्षेत्रफल:- ११९ वर्ग किलोमिटर
* लम्वाई:- पूर्व पश्चिम लम्वाई १.६ किलोमिटर