"पर्वत जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा बोट: स्वचालित पाठ परिवर्तन (-काठमाडौं +काठमाडौँ)
पङ्क्ति ३७:
== इतिहास ==
इतिहासका पन्नामा नजर डुलाउँदा राजा मलेबमका पालामा शक्तिशाली चौविसे राज्य पर्वत उत्तर भोट देखि दक्षिण गुल्मी र गल्कोट पूर्वमा मोदीखोला र पश्चिममा जुम्लासम्म आफ्नो क्षेत्र विस्तार गर्न सफल भयो। त्यतिबेलाको गण्डकी क्षेत्रको एक शक्तिशाली चौबिसे राज्य वि.सं. १८४४मा नेपाल राज्यमा विलय भएको थियो। (नेपालको इतिहास) यसरी पुरानो इतिहास अध्ययन गर्दाको पर्वत र वर्तमान पर्वत जिल्लाको तुलनात्मक दृष्टिमा सानो सिमानामा नियन्त्रित भएको छ। क्षेत्रफलको हिसाबले नेपालको राजधानी काठमाडौंकाठमाडौँ, ललितपुर र भक्तपुर पछिको चौथो सानो जिल्लामा सिमित पर्वतको कुल क्षेत्रफल ४९४ व.कि.मि. केन्द्रिय तथ्याङ्क विभागका अनुसार रहेको छ।
 
==भौगोलिक अवस्थिति==
"https://ne.wikipedia.org/wiki/पर्वत_जिल्ला" बाट अनुप्रेषित