"नेपाल टेलिभिजन" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- लागी + लागि )
सा बोट: स्वचालित पाठ परिवर्तन (-काठमाडौं +काठमाडौँ)
पङ्क्ति ७:
|देश = [[नेपाल]]
|प्रसारण क्षेत्र = नेपाल
|मुख्यालय = [[सिंहदरवार|सिंह दरवार]], [[काठमाडौंकाठमाडौँ]], [[नेपाल]]
|वेबसाईट = [http://www.ntv.org.np www.ntv.org.np]
|-
पङ्क्ति १७:
 
[[File:Nepal Television Block 1.JPG|thumb|right|300px|नेपाल [[टेलिभिजन]]को प्रशासनिक भवन]]
[[File:Nepal Television Block 2.JPG|thumb|right|300px|नेपाल [[टेलिभिजन]]को स्टुडियो भवन]][[शाह वंश|राजा बीरेन्द्र]]बाट २०३८ साल असार १० गते तत्कालीन [[राष्ट्रिय पञ्चायत]]को ३२ औँ अधिवेशन लाई सम्बोधन गर्दा [[टेलिभिजन]] स्थापनाको संभाव्यता बारे श्री ५ को सरकारले अध्ययन गर्नेछ भनी बक्स भएको थियो। तत्कालिन श्री ५ को सरकारले यसतर्फ आफ्नो तत्परता देखाउन थाले बमोजिम वि.सं. २०४१ साल माघ १७ गते सञ्चार मन्त्रालय अन्तर्गत नेपाल [[टेलिभिजन]] परियोजनाको गठन गरियो। २०४२ साल असार १८ गतेको [[गोरखापत्र]] दैनिकको एक समाचार अनुसार "आर्थिक वर्ष २०४२/४३ मा [[टेलिभिजन]]को सञ्चालन व्यवस्थित रूपले गर्न आवश्यक पर्ने दक्ष जनशक्तिका लागि विशेष व्यवस्था मिलाउन २०४२ साल भाद्र २१ गतेसम्म सञ्चालन हुने गरी २०४२ साल असार १७ गते देखि नेपाल [[टेलिभिजन]] परियोजना र वल्र्ड भ्यू इन्टरनेशनलको संयुक्त तत्त्वावधानमा विकासमूलक [[टेलिभिजन]] कार्यक्रम उत्पादन प्रशिक्षण सुरू भएको छ। यसैबीच नेपाल [[टेलिभिजन]] परियोजना बाट २०४२ साल साउन २९ गते परीक्षण प्रसारण कार्यक्रमको श्रीगणेश गर्‍यो। त्यसबखत कार्यक्रमको प्रसारण समय बेलुकी ७ बजेदेखि ७.४० वा ७.४५ बजे सम्म सीमित थियो। सुरूमा यसले VHF र पछि UHF ब्याण्डमा १०० वाटको प्रसारण सेटबाट कार्यक्रमहरू प्रसारण गर्ने गर्थ्यो जुन [[काठमाडौंकाठमाडौँ|काठमाडौंकाठमाडौँ उपत्यका]] भित्र मात्र उपलब्ध थियो। त्यसै बेला [[नेपाल]] [[टेलिभिजन]] परियोजनाले गरेको एक सर्वेक्षण अनुसार काठमाडौंमाकाठमाडौँमा १ हजार २ सय ६६ वटा [[टेलिभिजन]] मात्र थिए। प्रसारण प्रारम्भ भए पछि त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल भन्सार कार्यलयले जनाए अनुसार प्रति महिना ३ सय [[टेलिभिजन]] सेट नेपाल भित्रिन्थे। सुरूमा परियोजनाका रूपमा रहेको [[नेपाल]] [[टेलिभिजन]] २०४२ साल पुस १२ गते संस्थानमा परिणत भयो। परीक्षण प्रसारण सुरू हुँदा अल्ट्रा हाई फिक्वेन्सी च्यानल बाट हुन्थ्यो भने २०४२ साल पुस १४ गते नियमित प्रसारण थाले पछि भेरी हाई फिक्वेन्सी च्यानल बाट हुन थाल्यो।
 
इ.सं. १९८७को [[सार्क सम्मेलन]] ताका यसले थुप्रै प्राविधिक प्रगति गर्‍यो।