"नेपाल एकिकरण अभियानका लडाँइहरू" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा बोट: स्वचालित पाठ परिवर्तन (-काठमाडौं +काठमाडौँ)
पङ्क्ति ८:
 
== '''[[मकवानपुर जिल्ला|मकवानपुर]] विजय''' ==
नाकाबन्दीको प्रभाव ब्यापार गर्न नपाउदा [[मकवानपुर जिल्ला|मकवानपुर]] जो काठमाडौंकोकाठमाडौँको दक्षीणमा पर्दछ त्याँहा पनि परेको थियो। १७६२ मा मोहोदम किर्ति शाह, शुरप्रताप शाह, दलमर्दन शाह, रण रूद्र शाह, नन्दु शाह, काजी बंस राज पान्डे, काजी कहर सिंह बस्नेत, काजी नरसिहँ बस्नेत तथा काजी अभिमान सिँह बस्नेतको नेतृत्वको ११०० सेनाले मकवानपुरमा चढाँइ गर्‍यो।मकवानपुर का राजा दिग बन्धन सेन तथा कनक सिंह बानियाले परिवारलाई सुरक्षीत ठाँउमा पठाइ सकेका थिए त्यस्तो अवस्थामा लडाईं भएकाले आठ घण्टाको संघर्ष पछि मकवानपुर छाडी हरी [[हरिपुर गढी]] भागे त्यसपछी मकवानपुर नेपालमा मिलाईयो। काठमाडौंकाठमाडौँ उपत्यकाको दक्षिणमा पर्ने रणनीतीक महत्वको रहेकाले र उपत्यकाको मार्ग नियन्त्रण हुने हुनाले गोर्खाली सेनाले त्याँहा पनि आक्रमण गर्‍यो मकवानपुरे सेनाले बाहदुरी पूर्वक लडे पनि ५०० जानको ज्यान गुमाउदै लडाईं हार्‍यो।
 
मकवानपुर पछि नेपाली सेनाले [[सांगा]], [[नाला]], माहदेव पोखरी तथा काभ्रै जिती उपत्यकालाई चारै तिरबाट घेर्न सफल भयो।
 
== '''[[कीर्तिपुर नगरपालिका|किर्तिपुर]] तथा [[काठमाडौंकाठमाडौँ (स्पष्टता)|काठमाडौंकाठमाडौँ]] उपत्यका बिजय''' ==
त्यसको केही वर्ष काठमाडौंकाठमाडौँ उपत्यका लाई चारै तिरबाट घेरेर नाकावन्दी गरी सकेपछि किर्तिपुर जस्ले गोर्खालीलाई दुई दुई वटा लडाईंमा हराएको थियो जाँहाको लडाईंमा गोर्खाली वीर कालु पाण्डे मारीए, शुरू प्रताप शाहको आँखा फुट्यो, पृथ्वी नारायण शाह आफै झन्डै मारीएका थिएनन त्यस्तो किर्तिपुर तेस्रो चोटी नाकावन्दीको प्रभावले लडाईंनै नगरी गोर्खा राज्यमा गाभियो। त्यसपछी छ महिना अर्को नाकाबन्दी लगाइ कान्तिपुर तथा पाटन पनि सर भयो कुनै युद्ध नै गर्नुपरेन। त्यसको एक वर्षपछि भक्तपुर कब्जा गरियो यो लडाईंमा भने थुप्रै जनधनको क्षति भयो। काठमाडौंकाठमाडौँ एकिकरण पछि गोर्खाको एकिकरण अभियान नेपाल एकिकरण अभियान बन्यो काठमाडौंमाकाठमाडौँमा गोर्खा बाट राजधानी सारीयो |
 
== '''[[बिजयपुर]] तथा [[चौदण्डी]]''' ==