"छान्दोग्य उपनिषद्" का संशोधनहरू बिचको अन्तर

सा श्रेणी
सा बोट: स्वचालित पाठ परिवर्तन (-काठमाडौं +काठमाडौँ)
पङ्क्ति १:
[[सामवेद]]को कौथुम संहिताकौ ब्राह्मण ग्रन्थका अन्तिम आठ अध्यायहरूको नाम '''छान्दोग्योपनिषद्''' हो । कौथुम [[ब्राह्मण]]को अन्तिम दश अध्यायलाई छान्दोग्य ब्राह्मण पनि भनिन्छ । प्रस्तुत उपनिषदमा अनेक विद्या, ओंकार, ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ, आदिका साथै गायत्री उपासना, अध्यात्म शिक्षा, सृष्टि, ब्रह्मोपासना जस्ता विषयहरूको विषद वर्णन पाइन्छ ।<ref> शर्मा, गोपीकृष्ण (दो.सं.२०५३), '''[[संस्कृत]] [[साहित्य]]को रूपरेखा''' काठमाडौंकाठमाडौँ : अभिनव प्रकाशन</ref>
{{ठुटो}}
== सन्दर्भ सूची ==