"घोडेजात्रा" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा बोट: स्वचालित पाठ परिवर्तन (-काठमाडौं +काठमाडौँ)
पङ्क्ति १९:
}}
घोडा जात्राको मूल नाम पाहाँ चल्हे हो । पछिलो समय पाहा चल्हेलाई घोडा जात्रा भनदै आए पनि पुन पाहाँ चल्हे भने चलन स्थापित हुन था ले को पनि छन यस पर्वमा नेपा मंडल भि त्र देबी देवताको जात्रा गरी मना उने चलन छ यही पाहा चल्हे नख मा पछी घो डा जात्रा थ पेर घोडा जात्रा भन थालेको हो ,यस नख पर्बको नाम पाहाँ चल्हे हो !
यो [[काठमाडौँ|काठमाडौंकाठमाडौँ]]को टुँडिखेलमा मनाइने एक प्रसिद्ध जात्रा हो । यो दिनलाई घोडचढी प्रतिस्पर्धाको रूपमा मनाइन्छ, त्यसमा पनि कुनै दिन [[एसिया]]कै ठूलो परेड मैदान भनिएर चिनिएको [[काठमाडौँ|काठमाडौंकाठमाडौँ]]को मुटुमा रहेको टुँडिखेलमा यसको आयोजना हुनु र देशको अति उच्च देखि साधारण नागरिक सम्मले हेर्नु यो जात्राको विशेषता हो । यो चाडका दिन टुँडिखेलमा नेपाली सेनाले घोडचढी कला प्रदर्शन गर्दछ।
<br/>
कुनै दिन काठमाडौंकाठमाडौँ बासीमा मात्र सीमित यो जात्रा अहिले राष्ट्रिय महत्त्व पाउन थालेको छ।
 
== किंवदन्ती ==
"https://ne.wikipedia.org/wiki/घोडेजात्रा" बाट अनुप्रेषित