"कीर्तीनिधि विष्ट" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-काठमाडौं +काठमाडौँ)
पङ्क्ति २५:
| successor3 =
| birth_date = {{Birth date|1927|1|15|df=y}}
| birth_place = [[ठमेल]], [[काठमाडौंकाठमाडौँ]], नेपाल
| death_date = {{death date and age|2017|11|11|1927|1|15|df=y}}
| death_place = ज्ञानेश्वर
पङ्क्ति ९४:
पूर्वप्रधानमन्त्री विष्ट खासै ‘हाइप्रोफाइल’ वाला नेताजस्ता देखिँदैनथे । शनिबार निधन भएको खबर सुन्दा पनि कतिपय नयाँ पुस्ताका सर्वसाधारणले उनलाई ‘पूर्वप्रधानमन्त्री’का रुपमा खासै नाम नसुनेको जस्तो गरे । यद्यपि उनी लामो समयसम्म नेपालको राजनीतिमा छाएका पूर्वपञ्च थिए । उनलाई एकजना आदर्श राजनेताका रुपमा उनका समकालीनहरुले लिने गरेका छन् ।
 
पूर्व प्रधानमन्त्री विष्टको जन्म वि.सं. १९८३ साल पुसमा काठमाडौंकाठमाडौँ ठमेलनजिकै वटू टोलमा भएको थियो । विद्यालयहरु नखुलेको समयमा जन्मेका विष्टले मावली घरमा अक्षर सिके । पछि उनले दरबार हाइस्कुलबाट तृतीय श्रेणीमा एसएलसी उत्तीर्ण गरे ।
 
त्रिचन्द्र क्याम्पसबाट बीए पास गरेका उनले भारतको लखनऊबाट राजनीतिशास्त्रमा एमए उत्तीर्ण गरे ।
पङ्क्ति १००:
विष्टको राजनीतिक यात्रा भारतको लखनऊबाटै सुरु भएको थियो । सुरुमा उनी राष्ट्रिय कांग्रेसमा आवद्ध भए । सन् १९४९ मा लखनऊमा पढ्दै गर्दा विष्टको भेट डिल्लीरमण रेग्मीसँग भयो । रेग्मीले नै उनलाई राष्ट्रिय कांग्रेसमा प्रवेश गराए ।
 
राष्ट्रिय कांग्रेसमा लागेर विष्ट सङ्गठनमा सक्रिय भए । विद्यार्थीकालमै उनले काठमाडौंकोकाठमाडौँको सानो गौचरनमा भाषण गरेका थिए । एमएको अध्ययन सकेर नेपाल फर्केपछि विष्ट अध्यापन र राजनीति दुबैमा सक्रिय भए ।
 
काठमाडौंमाकाठमाडौँमा विष्टले केही समय राजनीतिशास्त्र पढाए भने डिल्लीबजारमा खुलेको एडल्ट स्कुलमा पनि अध्यापन गरे ।
 
राजनीतिमा लाग्ने क्रममा विष्ट राष्ट्रिय कांग्रेसको महामन्त्रीका साथै कार्यवाहक अध्यक्षसम्म बने । यसैवीच ०१७ सालमा राजा महेन्द्रको कदमलाई उनले खुलेर समर्थन गरेपछि उनको राजनीतिक यात्रा पञ्चायती व्यवस्थातर्फ मोडियो ।
पङ्क्ति १६२:
दुई दशकभन्दा बढी समय सिंहदरबारको कुर्सीमा बस्न सफल विष्टको जीवनमा चुनाव भने कहिल्यै फापेन ।
 
पञ्चायतको अन्त्य भएर ०४६ सालमा बहुदल आइसकेपछि विष्टले राष्ट्रिय जनता परिषदका नामबाट निर्वाचनमा भाग लिए । ०५१ साल काठमाडौंकाठमाडौँ ३ बाट प्रतिनिधसभाको चुनाव लडेका पूर्वप्रधानमन्त्री विष्टले ११८० मत पाएका थिए । उनको पार्टीले देशभरिबाट २८ जना उम्मेदवार उठाएको थियो र देशभरिबाट ८९३१ मत प्राप्त भएको थियो ।
 
पूर्वप्रधानमन्त्री विष्ट ०५६ सालमा पनि काठमाडौंकाठमाडौँ ३ बाटै चुनाव लडे । सो चुनावमा उनले ३६५ मत मात्र प्राप्त गरे । देशभरि ३९ स्थानमा उम्मेदवार उठाउँदा उनको पार्टीलाई जम्मा ३७९९ भोट आयो ।
 
०१८ सालदेखि ०३६ सालसम्म जतिबेलासम्म विष्ट मन्त्री र प्रधानमन्त्री बने, त्यसबेला देशमा कुनै आम चुनाव नै भएन । उनी सधैं राजाबाट मनोनित भएर सिंहदरबारमा पुगे । ०३६ सालपछि उनी ज्ञानेन्द्रकालको अपवादलाई छाडेर राजनीतिको अग्रभागमा खासै देखिएनन् ।