"कीर्तिपुर नगरपालिका" का संशोधनहरू बिचको अन्तर

सा सुधार
सा बोट: स्वचालित पाठ परिवर्तन (-काठमाडौं +काठमाडौँ)
पङ्क्ति २६:
|subdivision_name1 = [[वाग्मती प्रदेश]]
|subdivision_type2 = [[नेपालका जिल्लाहरू|जिल्ला]]
|subdivision_name2 = [[काठमाडौंकाठमाडौँ जिल्ला]]
<!-- Politics -->
|government_footnotes =
पङ्क्ति ६६:
}}
 
'''कीर्तिपुर''' ({{Lang-en|Kirtipur}}, {{Lang-new|किपू}}) [[काठमाडौंकाठमाडौँ|काठमाडौंकाठमाडौँ उपत्यका]]को [[काठमाडौंकाठमाडौँ जिल्ला]]मा रहको ऐतिहासिक नगर हो। यहाँ प्रसिद्ध बाघभैरवको मन्दिर रहेको छ। काठमाडौंकाठमाडौँ उपत्यकाको सबैभन्दा ठूलो ताल [[टौदह]] यहाँ पर्दछ। कीर्तिपुरमा झन्डै ७० हजार मानिस बसोबास गर्दछन।<ref name="नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)">{{cite news|title=नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)|url=http://cbs.gov.np/wp-content/uploads/2012/11/VDC_Municipality.pdf|accessdate=नोभेम्बर २०१२|agency=नेपाल सरकार|publisher=[[राष्ट्रिय योजना आयोग (नेपाल)|राष्ट्रिय योजना आयोग]]|date=नोभेम्बर २०१२|ref=केन्द्रीय तथ्याङ्क विभाग}}</ref> कीर्तिपुरको टेलीफोन कोड नं. ०१ हो।
 
वि.सं. २०५३ चैत्र १४ गते ८ वटा गाविस मिलाएर कीर्तिपुर नगरपालिका घोषणा भएको हो। उक्त नगरमा २०५४ सालको निर्वाचनमा प्रमुखमा हिराकाजी महर्जन र उपप्रमुखमा रमेशमान महर्जन निर्वाचित भएका थिए। वि.सं. २०६० असोज २२ गते सरकारले शिविरप्रसाद धिताललाई प्रमुख र पन्नारत्न वज्राचार्यलाई उपप्रमुखमा मनोनयन गरिएको थियो। नगरपालिकाको जनसङ्ख्या करिब ४५ हजार र घरसंख्या १० हजार छ।
पङ्क्ति ७२:
कीर्तिपुरमा गोपाल वंशकालदेखि नै बस्ती विकास भइसकेको थियो। पशुपतिको उत्पत्तिका बारेमा लेख्दा कीर्तिपुरमा रहेका ग्वालाहरूको 'बहुर्‍ही' नामको गाईले दिनदिनै दूध चढाउन जाने गरेको उल्लेख गरिन्छ।
 
काठमाडौंकाठमाडौँ उपत्यकाभित्र रहेका कान्तिपुर, ललितपुर र भक्तपुर पछिको ठूलो प्राचीन सहर कीर्तिपुर थियो। भौगोलिक अवस्थितिका कारण यो सहरमाथि विजय प्राप्त गर्न [[पृथ्वीनारायण शाह]]लाई समेत धेरै धन, जन र समय खर्चिनुपरेको थियो।
 
कीर्तिपुरमा परम्परादेखि चल्दै आएको मुख्य चाडमा गथांमुगः, गथुप्याखः, इन्द्रायणीजात्रा, गाइजात्रा र दशैं-तिहार निकै रमझमका साथ मनाइन्छ। यस नगरका बाघ भैरव, उमा महेश्वर, नारायण सरस्वती र इन्द्रायणी मन्दिर उल्लेख्य वास्तुकलाका नमुना हुन् भने लोदेंगः, शाक्यमुनि बुद्ध मन्दिर, लोकेश्वर मन्दिर शिखरशैलीका उत्कृष्ट नमुना हुन्। यसैगरी चैत्यहरूमा चीलंचो प्रख्यात छ। नेपालको पहिलो र सबैभन्दा ठूलो विश्वविद्यालय [[त्रिभुवन विश्वविद्यालय]] पनि यसै नगरमा छ।
पङ्क्ति ८६:
 
==बाह्य लिङ्कहरू==
{{काठमाडौंकाकाठमाडौँका दर्शनीय स्थल}}
{{काठमाडौंकाठमाडौँ जिल्लाका गाविसहरू}}
{{Wikivoyage|Kirtipur|कीर्तिपुर}}
 
पङ्क्ति ९४:
[[श्रेणी:नेपालका प्रमुख स्थानहरू]]
[[श्रेणी:नेपालका प्रमुख पर्यटकीय स्थलहरू]]
[[श्रेणी:काठमाडौंकाठमाडौँ जिल्लाका नगरपालिकाहरू]]