"कास्की जिल्ला" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
सा बोट: स्वचालित पाठ परिवर्तन (-काठमाडौं +काठमाडौँ)
पङ्क्ति ८४:
}}
 
'''कास्की जिल्ला''' [[नेपाल]]को [[पश्चिमाञ्चल विकास क्षेत्र|पश्चिमाञ्चल]] विकास क्षेत्रको [[गण्डकी अञ्चल]]मा अवस्थित पर्यटकीय जिल्ला हो। यो जिल्ला [[अन्नपूर्ण हिम श्रृङ्खला]] तथा [[माछापुच्छ्रे हिमाल]]को काखमा रहेको छ। कास्की जिल्लाको सदरमुकाम [[पोखरा महानगरपालिका|पोखरा]] हो। राजधानी [[काठमाडौंकाठमाडौँ (स्पष्टता)|काठमाडौंकाठमाडौँ]] देखि करिब २०० किलोमिटर पश्चिममा रहेको यो जिल्ला प्राकृतिक रूपले अत्यन्त मनोरम स्थान हो।<ref name="कास्की जिल्लाको संक्षिप्त परिचय">{{cite web|title=कास्की जिल्लाको संक्षिप्त परिचय|url=http://www.ddckaski.gov.np/page-Brief_Introduction}}</ref>
 
==परिचय==